• Thu. Feb 12th, 2026

काम गर या छोड’ : कोशी पूर्वाधार विकास मन्त्री

BySaptahik Samachar

११ कार्तिक २०८१, आईतवार १४:४५ ११ कार्तिक २०८१, आईतवार १४:४५ ११ कार्तिक २०८१, आईतवार १४:४५

भद्रपुर १०,कात्तिक / सडक निर्माणको ठेक्का लिएर लथालिंग छोड्ने निर्माण व्यवसायीहरूलाई विकल्प रोज्न कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको छ ।
प्रदेशका विभिन्न अलपत्र सडकहरूको स्थलगत अनुगमन अभियान नै थालेको मन्त्रालयले काम छोड्ने या निर्धारित मितिमा सम्पन्न गर्नेमध्ये एउटा विकल्प रोज्न कडिकडाई गर्दै कार्वाही प्रक्रियामा अघि बढ्न मन्त्रालयलाई बाध्य नपार्न चेतावनी दिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशी लगायत मन्त्रालयका सचिव र प्रमुख इञ्जिनीयरहरू सम्मिलित अनुगमन टोलीले कार्तिक १० गते सुनसरी जिल्ला, धरान उपमनपा.–१५ को निरज बस्ती हुँदै हर्दिया पेलपुर ढाडे कन्या पोखरीबाट धरान १, ४ र ५ जोड्ने रुग्ण सडकको स्थलगत अनुगमन गरी स्थानीय सरोकारवाला र बासिन्दा भेला गराइ छलफल समेत गरेको छ ।

सडकको दुरावस्था, त्यसबाट स्थानीयलाई परेको समस्या, समयमा काम नहुँदा बढिरहेको आर्थिक भार निर्माण व्यवसायीहरूकै लापर्वाहीका कारण भइरहेको विषयमा मन्त्री राई र राज्यमन्त्री राजवंशीले स्पष्ट पार्नु भएको थियो।
मन्त्रालयको टोली कोशी प्रदेशभरि स्थलगत अनुगमनमा रहेकोे सञ्जीव प्रधानले जानकारी दिनु भएको हो।

166 thoughts on “काम गर या छोड’ : कोशी पूर्वाधार विकास मन्त्री”
  1. Нужна презентация? генератор презентаций по тексту Создавайте убедительные презентации за минуты. Умный генератор формирует структуру, дизайн и иллюстрации из вашего текста. Библиотека шаблонов, фирстиль, графики, экспорт PPTX/PDF, совместная работа и комментарии — всё в одном сервисе.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Cactus Casino подходит как новичкам, так и профессионалам. Заходи и проверь! кактус казино

Leave a Reply

Your email address will not be published. Required fields are marked *