• Thu. Oct 16th, 2025

उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज

BySaptahik Samachar

१३ माघ २०७९, शुक्रबार १८:२६ १३ माघ २०७९, शुक्रबार १८:२६ १३ माघ २०७९, शुक्रबार १८:२६

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपाल नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा नगरेको भन्दै उनी सांसद बन्न अयोग्य ठहर गरेको हो । योसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् ।

गृहमन्त्री रवि लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशमार्फत् लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको सन्दर्भमा पुस २२ गते शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

त्यसदिन सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो । माघ ११ गतेदेखि यस मुद्दाको संवैधानिक इजलासमा भएको बहसपछि शुक्रबार इजलासले नागरिकता अबैध ठहर गर्दै आदेश दिएको हो ।

२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वंशजको नागरिकता निकालेका लामिछाने रोजगारीको सिलसिलामा अमेरिका पुगेका थिए । त्यसपछि २०७० फागुन ९ मा अमेरिकी नागरिकता र फागुन २१ मा राहदानी प्राप्त गरेका थिए । उनले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाल नागरिकता ऐनअनुसार उनको नेपाली नागरिकता कायम रहेको थिएन ।

२०७१ जेठ २२ मा उनी अमेरिकी राहदानी प्रयोग गरेर पहिलोपटक गैरपर्यटक (नाता) भिसामा नेपाल आए र पुनः विदेश गएका उनी दोस्रोपटक २०७२ वैशाख २८ मा नेपाल आए । त्यसको १६ औं दिनमा उनले कायम नरहेको पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली राहदानी बनाए । तर, नेपाली राहदानी बनाएपछि पनि उनी अमेरिकी पासपोर्ट नै प्रयोग गरेर विदेश आउजाउ गरेको अध्यागमनको रेकर्डमा देखिन्छ ।

उनले न्यूज २४ मा काम सुरु गरे । नाता भिसा (वर्क परमिट लिन नमिल्ने प्रकृतिको भिसा) मा नेपाल आएका उनले के कानुनी आधारमा काम गरिरहेका छन् भन्ने प्रश्न उठ्यो । त्यो प्रश्न बढ्दै जाँदा लामिछानेले २०७५ जेठ ४ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता र राहदानी त्याग गर्न निवेदन दिए ।

यो प्रक्रिया पूरा नहुँदै उनले अध्यागमन विभागमा आफूले अमेरिकी नागरिकता र राहदानी त्यागेको सूचना २०७५ असार ६ मा दिए । त्यतिन्जेलसम्म उनले नागरिकता त्याग गर्न चाहेको निवेदनलाई अमेरिकाले स्वीकार गरेकै थिएनन् । त्याग गर्ने प्रक्रिया सुरु मात्र गरेको अवस्थामा पनि लामिछानेले अध्यागमन विभागमा आफूले त्याग गरिसकेको भन्ने व्यहोराको लिखित निवेदन दिएका थिए । त्यसको ८ दिनपछि मात्रै अमेरिकाको स्टेट डिपार्टमेन्टले लामिछानेको नागरिकता त्याग गर्ने निवेदनलाई स्वीकार गर्‍यो । त्यसपछि भने लामिछानेले आफूले अमेरिकी नागरिकता त्याग गरेको विवरण गृह मन्त्रालय मातहतका निकायहरूमा पेस गरेका छैनन् ।

यसैबीचमा २०७९ असार १७ मा लामिछानेले आफूले २०५० सालमै निकालेको नेपाली नागरिकता प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराए । असोज २३ मा उनले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दर्ता गराए । अमेरिकी नागरिकता लिइसकेपछि उनको नेपाली नागरिकता कायम नरहेको र पुनः नेपाली नागरिकता प्राप्त नगरी उनी निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य भएको भन्दै कात्तिक २८ मा निर्वाचन आयोगमा उजुरी पर्‍यो । आयोगले समयमा निर्णय दिएन । मंसिर ४ मा निर्वाचन र मंसिर ९ मा चितवन–२ को परिणाम घोषणा भयो ।

परिणाम घोषणाअघि उम्मेदवारको अयोग्यतासम्बन्धी निर्णय गर्ने अधिकार आयोगमा रहने तर, परिणाम आइसकेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मात्रै त्यसमा निर्णय गर्ने कानुनी व्यवस्था छ । आयोगले मंसिर १३ मा उक्त उजुरी आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै तामेलीमा राख्ने निर्णय गर्‍यो । त्यसपछि अधिवक्ताहरू बसौला र पौडेले रिट लिएर मंसिर २८ मा सर्वोच्च अदालत पुगे । त्यही निवेदनमाथि बुधबारबाट संवैधानिक इजलासमा पूर्ण सुनुवाइ सुरु भएको हो ।

नागरिकता ऐन (दफा १०.१) ले कुनै व्यक्तिले विदेशको नागरिकता प्राप्त गरेपछि उसको नेपाली नागरिकता कायम नरहने व्यवस्था गरेको छ । त्यस्तै सोही ऐन (दफा १०.२) मा नेपाली नागरिकता त्याग गर्ने सूचना दिनुपर्ने र त्यसरी त्याग सूचना दर्ता भएको मितिदेखि सम्बन्धित व्यक्तिको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । साथै ऐनको दफा ११ मा ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने’ व्यवस्था छ । लामिछानेका कानुन व्यवसायीले २०७५ असार ६ अध्यागमन विभागमा लामिछानेले आफूले अमेरिकी नागरिकता त्यागेको भन्दै दिएको जानकारीलाई नै ‘पुनः नेपाली नागरिकता प्राप्त गर्नका लागि विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएको’ अर्थ्याएका थिए ।

तर, रिट निवेदकहरूले भने एक पटक नागरिकता कायम नभएपछि पुनः नेपाली नागरिकता प्राप्त गर्नका लागि नागरिकता नियमावलीको नियम ११ को प्रक्रिया पूरा हुनुपर्ने र लामिछानेले त्यस्तो प्रक्रिया पूरा नगरेको दाबी गरेका थिए। जसमा ‘नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने,’ व्यवस्था छ । लामिछानेले यो प्रक्रिया पूरा नगरेका कारण उनी उम्मेदवार बन्न अयोग्य रहेको दाबी रिट निवेदकहरूको थियो।इ-कान्तिपुरबाट साभार

172 thoughts on “उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज”
  1. Thank you. Awesome stuff.
    casino en ligne
    Thank you, I like it.
    casino en ligne
    Great material Cheers.
    casino en ligne fiable
    Terrific info, Cheers!
    casino en ligne
    With thanks, I appreciate it!
    casino en ligne fiable
    You actually expressed this terrifically!
    casino en ligne
    Whoa quite a lot of wonderful advice!
    casino en ligne
    You revealed this exceptionally well.
    casino en ligne francais
    Nicely put, Appreciate it!
    casino en ligne fiable
    You said this fantastically!
    meilleur casino en ligne

  2. ¡Saludos, fanáticos del azar !
    Mejores casinos online extranjeros con bono exclusivo – п»їhttps://casinoextranjerosdeespana.es/ mejores casinos online extranjeros
    ¡Que experimentes maravillosas botes extraordinarios!

  3. Hello admirers of crisp atmospheres !
    Smokers benefit greatly from a quiet air purifier smoking model for night use. These units work silently while cleansing the air. The right air purifier smoking machine makes a noticeable difference.
    Choose a filter with activated carbon for the best air purifier for smoke smell. best air purifier for cigarette smoke It captures gases and odors left behind by cigarettes and cigars. Keeping your home fresh is easier with this setup.
    Best air purifier for smoke near open kitchens – п»їhttps://www.youtube.com/watch?v=fJrxQEd44JM
    May you delight in extraordinary serene sensations !

  4. Greetings, sharp jokesters !
    best adult jokes often start simple and end in pure genius. It’s the twist that gets you. That’s what makes them unforgettable.
    jokes for adults clean is always a reliable source of laughter in every situation. corny jokes for adults They lighten even the dullest conversations. You’ll be glad you remembered it.
    punchy one liner jokes for adults to Text – http://adultjokesclean.guru/# jokes for adults
    May you enjoy incredible legendary zingers !

  5. Hello defenders of unpolluted breezes !
    In smaller living spaces, the best air purifiers for pets can keep your air fresh and your surfaces noticeably cleaner. If you want less fur on your clothes, using an air purifier for dog hair near entryways is a smart move. The best air purifier for pet hair is often a game-changer for those with long-haired breeds.
    Using an air purifier for cat hair protects people with feline allergies from unexpected flare-ups. It’s best placed in areas where your cat sleeps or grooms best air purifier for petsRegular use keeps your indoor air balanced and breathable.
    Best Air Purifiers for Cat Hair That Work Fast – https://www.youtube.com/watch?v=dPE254fvKgQ&list=PLslTdwhfiGf5uvrbVT90aiCj_6zWWGwZ3
    May you enjoy remarkable flawless air !

  6. ¿Saludos jugadores entusiastas
    Casino online Europa cuenta con una secciГіn educativa donde se explican las probabilidades y funcionamiento de cada juego. casinos europeos Esto empodera al usuario antes de apostar. El conocimiento tambiГ©n juega.
    Casinosonlineeuropeos.guru ofrece un historial de cambios en tГ©rminos y condiciones de cada operador listado. AsГ­ puedes revisar quГ© reglas han cambiado y cuГЎndo. La transparencia legal importa.
    Mejores casinos europeos online sin restricciones – http://casinosonlineeuropeos.guru/
    ¡Que disfrutes de grandes giros !

  7. ¿Hola buscadores de fortuna ?
    If you’re looking to start betting quickly, the 1xbet nigeria registration online process is incredibly simple. All you need is your phone number and a few clicks. 1xbet nigeria login registration Within minutes, you’re ready to explore the full range of games.
    The 1xbet ng login registration form is short and doesn’t require any personal documents. Users appreciate this hassle-free experience. You’ll be betting in no time.
    How to ensure quick 1xbet nigeria login registration success – http://www.1xbetnigeriaregistrationonline.com/
    ¡Que disfrutes de enormes premios mayores!

  8. Greetings to all thrill gamblers !
    The fastest way to bet is through 1xbet ng login registration using your mobile. 1xbet ng registration Nigerian users can also scan QR codes to log in. With 1xbet ng login registration, transitions are instant between sportsbook and casino.
    For a reliable signup process, visit https://1xbetregistrationinnigeria.com/ and start placing bets immediately. Nigerian users receive tailored bonuses after their first deposit. The https://1xbetregistrationinnigeria.com/ platform is optimized for all devices.
    1xbet nigeria registration offers live betting options – http://1xbetregistrationinnigeria.com/
    Hope you enjoy amazing payouts !

  9. Salutations to all gaming aficionados !
    Start your journey with 1xbet nigeria registration and explore live betting options. Register now to enjoy exclusive offers tailored for Nigerian users. 1xbet registration by phone number nigeria The process of 1xbet nigeria registration is fast, safe, and user-friendly.
    You don’t need an app to finish 1xbet ng login registration. Just use your browser and follow the steps. That’s what makes 1xbet ng login registration so flexible.
    How to complete 1xbet registration in nigeria securely – https://www.1xbetnigeriaregistration.com.ng/#
    Wishing you thrilling treasures !

  10. Hey there, all casino lovers !
    Bet on local and international events with ease. Live betting options are available after registration. 1xbet nigeria login registration Support is available 24/7 through chat and email.
    Visit 1xbetloginregistrationnigeria.com for quick 1xbet nigeria registration anytime. The website https://1xbetloginregistrationnigeria.com/ offers helpful guides. The platform https://www.1xbetloginregistrationnigeria.com/ is reliable.
    Instant 1xbet login registration nigeria for beginners – https://www.1xbetloginregistrationnigeria.com/#
    Savor exciting spins !

  11. Warm greetings to all chance seekers !
    Using 1xbet Nigeria registration online, you can choose between one-click signup or social media options. It’s designed to minimize hassle and maximize your time playing. https://www.1xbet-nigeria-registration-online.com/. The 1xbet registration in Nigeria is perfect for first-timers.
    Using 1xbet Nigeria registration online, you can choose between one-click signup or social media options. It’s designed to minimize hassle and maximize your time playing. The 1xbet registration in Nigeria is perfect for first-timers.
    Best way to register at https://www.1xbet-nigeria-registration-online.com/http://www.1xbet-nigeria-registration-online.com/
    Hoping you hit amazing legendary triumphs!

  12. Hello everyone, all adrenaline players!
    With a few clicks, you can start placing bets via the 1xbet nigeria registration online portal. The official 1xbet nigeria login registration site provides seamless access to games, live betting, and account management. 1xbet ng registration Through the streamlined 1xbet ng login registration page, players can enjoy fast access with enhanced security.
    If you’re in Nigeria, 1xbet-ng-registration.com.ng gives you everything you need to start betting today. It offers a clean interface, easy navigation, and support for the Naira. Simply register, verify your number, and you’re good to go.
    Start now through 1xbet-ng-registration.com.ng site – http://www.1xbet-ng-registration.com.ng
    Enjoy thrilling rewards !

  13. ¡Saludos a todos los buscadores de suerte !
    Casasdeapuestassindni ofrece plataformas rГЎpidas y seguras. Casa de apuestas sin dni elimina esperas innecesarias. casasdeapuestassindni Casas de apuestas SIN registro dni permiten jugar de forma inmediata.
    Apostar sin registrarse te evita crear cuentas innecesarias. Puedes probar juegos directamente desde el navegador. Muchas plataformas lo permiten sin restricciГіn.
    ВїQuГ© casas ofrecen casas de apuestas sin verificacion en lГ­nea? – п»їhttps://casasdeapuestassindni.guru/
    ¡Que goces de increíbles tiradas !

  14. Kind regards to all luck explorers !
    Using https://www.1xbet-login-nigeria.com/ guarantees that you are dealing with the official, licensed operator. This is crucial for ensuring fair play, reliable payouts, and access to legitimate customer support. 1xbet login registration nigeria Don’t take risks with unofficial or clone websites.
    When your 1xbet nigeria registration is complete, you will be able to set up notifications for important matches. Receive alerts about the start of games, score changes, and settled bets. This way, you will always be aware of all events.
    1xbet nigeria login registration | How to Join – http://www.1xbet-login-nigeria.com/
    Wishing you incredible cash prizes !

  15. ¡Un cordial saludo a todos los competidores del juego!
    Los mejores casinos en linea ofrecen una experiencia de juego segura y variada. Muchos jugadores prefieren casinos online europeos por sus bonos atractivos y soporte en varios idiomas. casinos online europeos Un mejores casinos garantiza retiros rГЎpidos y mГ©todos de pago confiables.
    Los euro casino online ofrecen una experiencia de juego segura y variada. Muchos jugadores prefieren casino europeo por sus bonos atractivos y soporte en varios idiomas. Un casinosonlineeuropeos.xyz garantiza retiros rГЎpidos y mГ©todos de pago confiables.
    Mejores casinos con juegos certificados y torneos internacionales – п»їhttps://casinosonlineeuropeos.xyz/
    ¡Que goces de increíbles partidas !

  16. ?Mis calidos augurios para todos los adoradores de la emocion !
    El casinoonlineeuropeo.blogspot.com publica reseГ±as actualizadas. Los casinos europeos online transmiten juegos en vivo en alta definiciГіn. Jugar en casinos europeos online es legal en varios paГ­ses.
    Un casino online europa ofrece juegos de ruleta, blackjack y tragaperras. En casinoonlineeuropeo.blogspot.com puedes encontrar comparativas Гєtiles. El casino europa permite jugar en modo demo sin riesgo.
    Вїes fiable los mejores casinos online? anГЎlisis completo – http://casinoonlineeuropeo.blogspot.com/#
    ?Que goces de excepcionales victorias !
    casinos europeos online

  17. Envio mis saludos a todos los creadores de fortuna !
    п»їLos casinos sin licencia suelen ofrecer una experiencia mГЎs libre y flexible que las plataformas reguladas. Muchos jugadores los prefieren por la rapidez en depГіsitos y retiros sin restricciones. AdemГЎs, los bonos suelen ser mГЎs atractivos en un casino sin licencia.
    Muchos casinos sin licencia en EspaГ±ola aceptan pagos con PayPal y criptomonedas. Esto facilita el juego sin intermediarios bancarios. AsГ­, un casino sin licencia en EspaГ±ola resulta mГЎs prГЎctico.
    Casino sin licencia con apuestas deportivas – http://casinoonlineeuropeo.blogspot.com/#
    Que disfrutes de increibles recompensas !
    casino sin licencia en espaГ±a

  18. Здравствуйте!
    Долго обмозговывал как поднять сайт и свои проекты и нарастить ИКС Яндекса и узнал от гуру в seo,
    энтузиастов ребят, именно они разработали недорогой и главное буст прогон Хрумером – https://www.bing.com/search?q=bullet+%D0%BF%D1%80%D0%BE%D0%B3%D0%BE%D0%BD
    Как сделать прогон сайта через Xrumer – частый вопрос новичков. Программа автоматизирует размещение ссылок. Это ускоряет рост DR и авторитетности. Системный подход обеспечивает стабильный результат. Как сделать прогон сайта через Xrumer – ключевой навык SEO.
    продвижение web сайта в яндексе, способы сео, Секреты работы с Xrumer
    Прогон Xrumer по свежим базам, search engine optimisations seo, сео продвижение эффективное
    !!Удачи и роста в топах!!

  19. ¡Mis más cordiales saludos a todos los estrategas del juego !
    Para los que aman la discreciГіn, casino online sin licencia espaГ±a es la opciГіn ideal para jugar sin preocuparte. Muchos jugadores eligen casino online sin licencia espaГ±a porque buscan libertad y emociГіn en cada apuesta. El atractivo de casino online sin licencia espaГ±a estГЎ en sus bonos generosos y la ausencia de burocracia.
    Para los que aman la discreciГіn, casinos sin licencia espaГ±a es la opciГіn ideal para jugar sin preocuparte. ВїQuieres anonimato y emociГіn al mismo tiempo? casinos sin licencia espaГ±a lo hace posible sin complicaciones. La diferencia de casinos sin licencia espaГ±a estГЎ en que no tienes que esperar, solo juegas y disfrutas.
    Apuestas intensas y rГЎpidas en casinossinlicencia.xyz ahora – http://casinossinlicencia.xyz/
    ¡Que aproveches magníficas partidas !

  20. Envio mis saludos a todos los companeros fieles del juego !
    Las promociones en casinos sin licencia espaГ±a suelen ser mГЎs generosas y frecuentes, lo que atrae a nuevos usuarios. ВїQuieres apostar sin lГ­mites? casinos sin licencia espaГ±a te permite jugar con depГіsitos y retiros flexibles. Con casinos sin licencia espaГ±a puedes encontrar tragaperras exclusivas y juegos de casino en vivo sin trabas.
    Muchos expertos recomiendan casino online sin registro para quienes buscan mejores cuotas y variedad de juegos. Las promociones en casino online sin registro suelen ser mГЎs generosas y frecuentes, lo que atrae a nuevos usuarios. La seguridad de casino online sin registro se basa en encriptaciГіn avanzada y protocolos internacionales.
    Casinos sin licencia en EspaГ±a con juegos Гєnicos – https://casinosonlinesinlicencia.xyz/#
    Que disfrutes de increibles victorias !
    mejores casinos sin licencia en espaГ±a

  21. Envio mis saludos a todos los aventureros del azar !
    Muchos jugadores buscan alternativas como casinosfueradeespana.blogspot.com para disfrutar de mГЎs libertad y bonos exclusivos. Con casinos online fuera de espaГ±a puedes jugar en tragaperras exclusivas con RTP mГЎs alto. п»їcasino fuera de espaГ±a. Las plataformas de casinosfueradeespana ofrecen mГ©todos de pago modernos y retiros instantГЎneos.
    Gracias a casinos online fuera de espaГ±a los jugadores pueden acceder a promociones especiales y giros gratis. El acceso rГЎpido y sin verificaciones es una gran ventaja de casino online fuera de espaГ±a. Los usuarios destacan que casinos online fuera de espaГ±a permite apuestas en vivo con menor latencia.
    casino por fuera con bonos exclusivos – http://casinosfueradeespana.blogspot.com/
    Que disfrutes de increibles giros !
    casino por fuera

  22. Doy la bienvenida a todos los apostadores expertos !
    Gracias a casinos sin kyc se puede jugar desde cualquier paГ­s sin restricciones geogrГЎficas. casinos sin verificaciГіn. Una experiencia fluida y sin interrupciones es lo que ofrece casinos sin verificaciГіn a sus clientes. Los apostadores valoran Casino sin KYC por aceptar criptomonedas como mГ©todo de pago.
    Muchos jugadores prefieren Casino sin KYC porque les da anonimato y rapidez en los pagos. La seguridad y el cifrado avanzado de casinosinverificacion garantizan una experiencia confiable. Los bonos sin depГіsito son comunes en crypto casino no kyc, ideales para nuevos jugadores.
    Todo lo que debes saber de casinosinkyc.guru – http://casinosinverificacion.xyz/#
    Espero que disfrutes de increibles beneficios !
    casinos sin verificacion

  23. Saludo cordialmente a todos los jugadores de casino !
    Las apuestas deportivas internacionales ofrecen a los jugadores espaГ±oles mГЎs libertad que las reguladas. casas de apuestas extranjeras Muchos usuarios eligen apuestas deportivas internacionales porque permiten mejores cuotas y mГЎs promociones. AdemГЎs, registrarse en apuestas deportivas internacionales suele ser rГЎpido y sencillo.
    Las casa de apuestas extranjeras ofrecen a los jugadores espaГ±oles mГЎs libertad que las reguladas. Muchos usuarios eligen casa de apuestas extranjeras porque permiten mejores cuotas y mГЎs promociones. AdemГЎs, registrarse en casa de apuestas extranjeras suele ser rГЎpido y sencillo.
    Aprovecha casas de apuestas dgoj con cuotas altas en deportes – http://casasdeapuestasextranjeras.xyz/
    Ojala disfrutes de increibles encuentros !
    casa de apuestas extranjeras

  24. Un afectuoso saludo para todos los rastreadores de fortunas !
    Gracias a 100 giros gratis sin depГіsito, puedes probar diferentes tragamonedas y juegos en vivo sin preocuparte por el depГіsito inicial. 100 giros gratis Las plataformas de casino online que incluyen 100 giros gratis sin depГіsito suelen atraer tanto a principiantes como a expertos. Muchos jugadores buscan 100 giros gratis sin depГіsito porque ofrece una forma segura y divertida de empezar sin arriesgar dinero.
    Las plataformas de casino online que incluyen spins gratis sin depГіsito espaГ±a suelen atraer tanto a principiantes como a expertos. Gracias a spins gratis sin depГіsito espaГ±a, puedes probar diferentes tragamonedas y juegos en vivo sin preocuparte por el depГіsito inicial. Muchos jugadores buscan spins gratis sin depГіsito espaГ±a porque ofrece una forma segura y divertida de empezar sin arriesgar dinero.
    slot giros gratis sin depГіsito registro rГЎpido – п»їhttps://100girosgratis.guru/
    Que tengas la suerte de gozar de increibles triunfos !
    giros gratis por registro sin depГіsito

  25. Saludo cordialmente a todos los maestros del poker !
    Los jugadores pueden aprovechar 50 tiradas gratis para comenzar a jugar sin riesgo. 50 giros gratis Muchos operadores ofrecen casino 50 tiradas gratis como parte de su bienvenida. AdemГЎs, en sitios como 50girosgratissindeposito.xyz encuentras promociones actualizadas cada dГ­a.
    Los jugadores pueden aprovechar giros gratis sin depГіsito EspaГ±a para comenzar a jugar sin riesgo. Muchos operadores ofrecen 50 tiradas gratis como parte de su bienvenida. AdemГЎs, en sitios como spins gratis sin depГіsito EspaГ±a encuentras promociones actualizadas cada dГ­a.
    Bonos online de casino 50 tiradas gratis disponibles hoy – http://50girosgratissindeposito.xyz/
    Deseo que vivas increibles jackpots!
    spins gratis sin depГіsito espaГ±a

  26. Un afectuoso saludo para todos los maestros de las apuestas !
    Disfruta de la promociГіn star casino 10 euros gratis para empezar a jugar sin riesgos y con mГЎs emociГіn desde el inicio. 10 euros gratis sin depГіsito casino. Disfruta de la promociГіn casino euros gratis sin depГіsito para empezar a jugar sin riesgos y con mГЎs emociГіn desde el inicio. Disfruta de la promociГіn gana 10 euros por registrarte para empezar a jugar sin riesgos y con mГЎs emociГіn desde el inicio.
    Disfruta de la promociГіn casino euros gratis sin depГіsito para empezar a jugar sin riesgos y con mГЎs emociГіn desde el inicio. Disfruta de la promociГіn genesis casino 10 euros gratis para empezar a jugar sin riesgos y con mГЎs emociГіn desde el inicio. Disfruta de la promociГіn 10 euros gratis sin deposito casino para empezar a jugar sin riesgos y con mГЎs emociГіn desde el inicio.
    PromociГіn exclusiva: winzingo 10 euros gratis disponible hoy – http://10eurosgratissindepositocasinoes.xyz/
    Que tengas la fortuna de disfrutar de increibles victorias !
    10 euros por registrarte

  27. A warm greeting to all the profit makers !
    The casino online greek attracts players with generous bonuses and modern features. In comparison, the new casinos stands out by offering fast withdrawals and local support. Many users prefer the online casino ОµО»О»О±ОґО± because of its wide selection of slots and live games.
    The new casino attracts players with generous bonuses and modern features. In comparison, the newonlinecasinogreece.guru stands out by offering fast withdrawals and local support. Many users prefer the ОґП‰ПЃОµО±ОЅ П†ПЃОїП…П„О±ОєО№О± because of its wide selection of slots and live games.
    О¤О± ОєО±О»ПЌП„ОµПЃО± ПЂО±О№П‡ОЅОЇОґО№О± П„ПЋПЃО± ПѓП„Ої casino online greek – http://newonlinecasinogreece.guru/
    May you have the fortune to enjoy incredible prizes !
    ОєО±О¶О№ОЅОї ОЅОµО±

  28. Un calido saludo a todos los entusiastas del juego !
    La reputaciГіn de mejores casinos internacionales crece por su transparencia y su innovaciГіn en apuestas. casino international. Muchos jugadores prefieren mejores casinos internacionales por sus bonos exclusivos y variedad de juegos. Los expertos recomiendan mejores casinos internacionales cuando se trata de apostar con seguridad y confianza.
    ВїBuscas una experiencia diferente? casino online internacional ofrece todo lo que necesitas para divertirte. Muchos jugadores prefieren casino online internacional por sus bonos exclusivos y variedad de juegos. El catГЎlogo de casino online internacional incluye tragamonedas modernas y juegos de mesa clГЎsicos.
    Explora casinos internacionales online con giros gratis – http://casinosinternacionalesonline.guru/#
    ?Que tengas la fortuna de disfrutar de increibles victorias !
    cassino online internacional

  29. Warm greetings to all the chance explorers!
    live casino online offers a wide variety of live dealer games. live casino online With live casino online, you can play roulette, blackjack, and poker in real time The entertainment at live casino online never stops and keeps evolving.
    Professional dealers at live casino online make the experience realistic. The live casino online brings the thrill of a real casino to your screen. The entertainment at live casino online never stops and keeps evolving.
    livecasinogreece.guru Entertainment with Real-Time Dealers – п»їhttps://livecasinogreece.guru/
    I wish you amazing triumphs !
    livecasinogreece.guru

  30. ?Saludos cordiales a todos los exploradores de la suerte!
    Muchos jugadores confГ­an en librabet login porque ofrece opciones seguras y variadas. Con librabet login se puede acceder fГЎcilmente a promociones exclusivas y mГ©todos de pago modernos. librabet casino AdemГЎs, librabet login garantiza una experiencia de usuario fluida en cualquier dispositivo.
    Muchos jugadores confГ­an en librabet android app porque ofrece opciones seguras y variadas. Con librabet android app se puede acceder fГЎcilmente a promociones exclusivas y mГ©todos de pago modernos. AdemГЎs, librabet android app garantiza una experiencia de usuario fluida en cualquier dispositivo.
    GuГ­a completa de librabet promo code para jugadores – http://librabetcasino.guru/
    ?Te deseo increibles jackpots!
    casino librabet

  31. ?Warm greetings to all the expert bettors !
    Players looking for exciting offers often choose bonus no deposit because it provides easy access to rewards. Many international platforms highlight no deposit bonus casino greece to attract new members and increase engagement. free spins no deposit Greece The popularity of such promotions continues to grow as gamblers search for the best deals in the market.
    Players looking for exciting offers often choose online casino no deposit bonus because it provides easy access to rewards. Many international platforms highlight online casino no deposit bonus to attract new members and increase engagement. The popularity of such promotions continues to grow as gamblers search for the best deals in the market.
    Claim no deposit casino today and start playing instantly – http://nodepositbonusgreece.guru/#
    ?I wish you incredible rewards !
    nodepositbonusgreece

  32. Un calido saludo a todos los aventureros de la suerte !
    Con casino fuera de espaГ±a puedes jugar en tragaperras exclusivas con RTP mГЎs alto. . Las personas prefieren casinosfueradeespana.blogspot.com porque ofrece soporte en espaГ±ol las 24 horas. Muchos jugadores buscan alternativas como casino online fuera de espaГ±a para disfrutar de mГЎs libertad y bonos exclusivos.
    Las personas prefieren casinos online fuera de espaГ±a porque ofrece soporte en espaГ±ol las 24 horas. Los usuarios destacan que casinos fuera de espaГ±a permite apuestas en vivo con menor latencia. Muchos jugadores buscan alternativas como casinosfueradeespana para disfrutar de mГЎs libertad y bonos exclusivos.
    casinosfueradeespana.blogspot.com con juegos clГЎsicos online – http://casinosfueradeespana.blogspot.com/
    ?Que tengas la fortuna de disfrutar de increibles rondas !
    п»їп»їcasino fuera de espaГ±a

  33. ?Warm greetings to all the jackpot hunters !
    Design studies explore how platforms without identity verification balance anonymity with fraud prevention. Such studies are methodological and do not promote any provider. The conclusions aim to guide better safeguards and user education.
    privacy-first casino platforms are being studied by researchers who examine user privacy practices. This research highlights usability and security trade-offs. Regulators and academics continue to monitor these developments.
    bettingwithoutidentification.xyz — what you need to know – https://bettingwithoutidentification.xyz/
    ?I wish you incredible rewards !
    ПѓП„ОїО№П‡О·ОјО±П„О№ОєОµП‚ ОµП„О±О№ПЃО№ОµП‚ П‡П‰ПЃО№П‚ П„О±П…П„ОїПЂОїО№О·ПѓО·

  34. ?Warm greetings to all the jackpot hunters !
    Case studies of identity-free gaming services examine technical and legal challenges. The objective is critical assessment rather than advocacy. Findings are shared to help policymakers and developers.
    anonymous wagering research often raise questions for policymakers about data handling. Scholars compare them to regulated platforms to assess risks. The goal is to inform safer practices and clearer regulations.
    ПЂО±ПЃО¬ОЅОїОјОµП‚ ПѓП„ОїО№П‡О·ОјО±П„О№ОєО­П‚ ОµП„О±О№ПЃОЇОµП‚ — expert insights – п»їhttps://bettingwithoutidentification.xyz/#
    ?I wish you incredible rewards !
    ПѓП„ОїО№П‡О·ОјО±П„О№ОєОµПѓ ОµП„О±О№ПЃО№ОµПѓ П‡П‰ПЃО№Пѓ П„О±П…П„ОїПЂОїО№О·ПѓО·

  35. A warm greeting to all the masters of betting !
    Experts agree that bonus no deposit attracts both beginners and experienced gamblers seeking extra value. For anyone who wants to maximize rewards, bonus no deposit can be the perfect starting point in online gambling. . Sites that feature bonus no deposit usually combine security, variety, and instant accessibility for users.
    Gamers often recommend checking free spins no deposit Greece when comparing bonuses across different casinos in Greece. If you’re searching for the best offers, free spins no deposit Greece remains one of the most popular options online. Experts agree that free spins no deposit Greece attracts both beginners and experienced gamblers seeking extra value.
    no deposit bonus casino greece – Play Slots and Games Free – http://nodepositbonusgreece.xyz/
    May you have the fortune to enjoy incredible bets !
    bonus no deposit

  36. A warm greeting to all the fortune adventurers !
    Whether you prefer slots or live dealer games, online casino no deposit bonus gives you a way to start playing instantly. . Players looking for online casino no deposit bonus can find exciting opportunities on various platforms that cater to Greek audiences. If you’re searching for the best offers, online casino no deposit bonus remains one of the most popular options online.
    Gamers often recommend checking free spins no deposit Greece when comparing bonuses across different casinos in Greece. Many sites now highlight free spins no deposit Greece, giving users more chances to enjoy slots and table games risk-free. Whether you prefer slots or live dealer games, free spins no deposit Greece gives you a way to start playing instantly.
    nodepositbonusgreecefree – Best Deals and Casino Rewards 2025 – http://nodepositbonusgreece.xyz/#
    May you have the fortune to enjoy incredible prizes !
    online casino no deposit bonus

  37. Cheers to every spin masters!
    Players who love Mediterranean style and excitement often choose greek online casino for its vibrant atmosphere and authentic games. At casino online greek, you can explore hundreds of slots, live dealers, and bonuses inspired by Greek culture. This greek online casino destination combines ancient myths with modern gaming technology, creating an unforgettable experience.
    Players who love Mediterranean style and excitement often choose casino online greek for its vibrant atmosphere and authentic games. At online casino greek, you can explore hundreds of slots, live dealers, and bonuses inspired by Greek culture. This casino online greek destination combines ancient myths with modern gaming technology, creating an unforgettable experience.
    Get Started with greek casino online and Unlock Big Bonuses – п»їhttps://casinoonlinegreek.com/
    May you have the fortune to enjoy incredible Hope you score great rewards !

  38. Cheers to every thrill seekers !
    Players who love Mediterranean style and excitement often choose online greek casino for its vibrant atmosphere and authentic games. At casinoonlinegreek, you can explore hundreds of slots, live dealers, and bonuses inspired by Greek culture. This online greek casino destination combines ancient myths with modern gaming technology, creating an unforgettable experience.
    Players who love Mediterranean style and excitement often choose casinoonlinegreek for its vibrant atmosphere and authentic games. At casino greek online, you can explore hundreds of slots, live dealers, and bonuses inspired by Greek culture. This casinoonlinegreek destination combines ancient myths with modern gaming technology, creating an unforgettable experience.
    Discover online casino greek – Play Like a Pro and Win Big Today – п»їhttps://casinoonlinegreek.com/
    May you have the fortune to enjoy incredible Hope you score great rewards !

  39. ?Calidos saludos a todos los entusiastas de las tragamonedas !
    El robo de identidad es uno de los delitos mГЎs comunes en lГ­nea. Ocurre cuando alguien usa tus datos casinos sin dni sin permiso. Mantener la vigilancia constante es fundamental para evitarlo.
    Los casinos sin dni son una excelente opciГіn para quienes priorizan el anonimato. No se requiere verificaciГіn de identidad, lo que agiliza todo el proceso. Perfecto para jugar con total libertad desde cualquier lugar.
    Casino sin DNI en EspaГ±a – bonos exclusivos – http://casinossindni.space/#
    ?Les deseo increibles ganancias !
    casinossindni.space

Leave a Reply to Biznes idei_rjml Cancel reply

Your email address will not be published. Required fields are marked *