• Mon. Jul 7th, 2025

इलामबाट आजदेखि व्यवसायिक उडान सुरु/पर्यटन विकासमा सहयोग पुग्ने

BySaptahik Samachar

११ फाल्गुन २०७८, बुधबार १९:०८ ११ फाल्गुन २०७८, बुधबार १९:०८ ११ फाल्गुन २०७८, बुधबार १९:०८

भद्रपुर ११,फागुन /यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यवसायिक उडान शुरू गरेको छ। निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा आज पहिलो व्यवसायिक उडान भएको हो।
धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुई दिन आइतबार र बिहीबार काठमाडौँदेखि नियमित उडान हुने भएको हो ।
विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि २०७५ जेठ २१ गते तारा एयरको ट्विनेटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ गतेदेखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० बजे उडान गर्ने तालिका रहेको छ। काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ ।

इलाममा सन्दकपुर, माइपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन, पशुपतिनगर लगायतका पर्यटकीय आकर्षणका केन्द्र छन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्किम लगायत क्षेत्रका स्थानीयलाई हवाई यात्राको लागि सहज हुनेछ ।

106 thoughts on “इलामबाट आजदेखि व्यवसायिक उडान सुरु/पर्यटन विकासमा सहयोग पुग्ने”
  1. В этом интересном тексте собраны обширные сведения, которые помогут вам понять различные аспекты обсуждаемой темы. Мы разбираем детали и факты, делая акцент на важности каждого элемента. Не упустите возможность расширить свои знания и взглянуть на мир по-новому!
    Подробнее можно узнать тут – https://medalkoblog.ru/

  2. Wow plenty of great advice!
    casino en ligne francais
    Seriously many of helpful advice.
    casino en ligne
    Nicely put. Regards!
    casino en ligne France
    Well expressed without a doubt! !
    casino en ligne
    Thanks a lot. Fantastic stuff.
    casino en ligne France
    Thank you! I value this!
    casino en ligne francais
    You actually suggested that perfectly.
    casino en ligne fiable
    You said it very well..
    casino en ligne France
    You actually suggested it very well!
    casino en ligne
    Fantastic info, Kudos.
    casino en ligne France

Leave a Reply to casino en ligne francais Cancel reply

Your email address will not be published. Required fields are marked *