भद्रपुर २५,मङ्सिर / पाँच महिनादेखि बन्द रहेको सौर्य एयरलाइन्सको उडान पुनः सञ्चालनमा ल्याइने भएको छ। एयरलाइन्सका बजार प्रमुख मुकेश खनालका अनुसार आगामी पुस भित्रैबाट उडान शुरू गर्ने तयारी छ।
पोखरामा मर्मत सम्भारका लागि लैजाने क्रममा गत साउन ०९ गते त्रिभुवन विमानस्थलमै सौर्यको जहाज दुर्घटनामा परेपछि उडान बन्द भएको थियो। सो दुर्घटनामा १८ जनाको निधन भएको थियो ।
बजार प्रमुख खनालले भन्नुभयो-सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया अघि बढाइएको छ।प्रक्रिया पुरा हुनासाथ पुस महिनाबाटै नियमित उडान गरिनेछ ।
I always enjoy your insightful posts! On-demand massage services have truly been a game-changer for me. After a tiring day, nothing beats the convenience of a relaxing massage right at home. Curious to learn more? Check out 강릉 출장마사지
BWER Company is committed to advancing Iraq’s industrial sector with premium weighbridge systems, tailored designs, and cutting-edge technology to meet the most demanding applications.