• Sat. Jul 5th, 2025

सहारा साकोस सदस्यसंग भेटघाट अभियानमा

BySaptahik Samachar

१८ फाल्गुन २०७९, बिहीबार १६:३५ १८ फाल्गुन २०७९, बिहीबार १६:३५ १८ फाल्गुन २०७९, बिहीबार १६:३५

भद्रपुर /सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्य सुनौं-सदस्य बुझौं’-अभियान अन्तर्गत सदस्यहरूसँगको भेटघाट कार्यक्रम जारी राखेको छ। सहकारीको केन्द्रीय निर्णय अनुसार फागुन ७ गतेबाट सुरू अभियानमा सदस्यहरूसँग पुगेर गुनासा, समस्या र सुझाब ग्रहण गर्दै सहकारी अघि बढ्ने नीति लिएको छ, सोही नीति अनुसार सदस्यको घरदैलोमा पुगेर सदस्य भेटघाट अभियान जारी राखेको सहारा साकोसले जनाएको छ।
यसैबीच, सहारा नेपालको चन्द्रगढी सेवा केन्द्रले हिजो भद्रपुर १० स्थित चन्द्रगढी सामुदायिक वन क्षेत्रको चन्द्रगढमा होली पर्वको सन्दर्भ पारेर वित्तीय साक्षरता सहित सदस्य शिक्षा तथा विस्तारित भेला सम्पन्न गरेको छ।

लगभग १सय ५० जना सदस्य सम्मिलित सो भेलामा सहाराका प्रोडक्टहरू, नीति – कार्यक्रम, बचत – ऋण र सेवा सुविधा सम्बन्धमा छलफल केन्द्रित भएको जनाइएको छ। रंग अविर खेल्दै मिनी पिकनिक सहित चिट्ठा कार्यक्रम राखेर मनोरञ्जनपूर्ण ढंगले कार्यक्रम सम्पन्न गरिएको सेवा केन्द्र चन्द्रगढीका प्रमुख सुदिप खड्काले जानकारी दिनुभयो।
सहारा साकोस चन्द्रगढी सेवा केन्द्रका संयोजक गोपाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग समिति सदस्य ईश्वरी दाहाल,सरोज मैनाली, अनुगमन समिति चारआली प्रमुख गोमा बस्नेत, सहारा कृषि इकाईका विनोद दाहाल र ढडुवा सेवा केन्द्रका प्रमुख सुरेन्द्र नेपालले विभिन्न विषयमा चर्चा गर्नुभएको थियो।
चन्द्रगढी सेवा केन्द्रका प्रमुख खड्काले बचत तथा ऋण बिषयमा प्रकाश पारेको कार्यक्रममा स्वागत मन्तव्य सेवा केन्द्रकी सदस्य रमला बराल-अधिकारीले र सञ्चालन चारआली सेवा केन्द्र प्रमुख गीता ओझाले गर्नुभएको थियो।

129 thoughts on “सहारा साकोस सदस्यसंग भेटघाट अभियानमा”
  1. ¡Saludos, seguidores de la diversión !
    Casinosextranjerosenespana.es – Apuestas rГЎpidas y seguras – п»їhttps://casinosextranjerosenespana.es/ п»їcasinos online extranjeros
    ¡Que vivas increíbles recompensas sorprendentes !

  2. ¡Bienvenidos, descubridores de riquezas !
    Casino fuera de EspaГ±a con juegos en vivo – п»їhttps://casinoporfuera.guru/ casinos fuera de espaГ±a
    ¡Que disfrutes de maravillosas premios asombrosos !

  3. ¡Hola, descubridores de oportunidades!
    casinoextranjero.es – el aliado de los jugadores expertos – п»їhttps://casinoextranjero.es/ casinoextranjero.es
    ¡Que vivas éxitos notables !

  4. ¡Bienvenidos, descubridores de riquezas ocultas !
    Casino sin licencia en EspaГ±a para jugadores expertos – п»їmejores-casinosespana.es Mejores-CasinosEspana.es
    ¡Que experimentes maravillosas premios excepcionales !

  5. Greetings, enthusiasts of clever wordplay !
    Short jokes for adults to laugh fast – п»їhttps://jokesforadults.guru/ adult clean jokes
    May you enjoy incredible epic punchlines !

Leave a Reply

Your email address will not be published. Required fields are marked *