• Fri. Jul 18th, 2025

समृद्धिको अब्बल उदाहरण नेदरल्याण्ड

BySaptahik Samachar

१५ श्रावण २०८१, मंगलवार २१:०२ १५ श्रावण २०८१, मंगलवार २१:०२ १५ श्रावण २०८१, मंगलवार २१:०२

# गोपाल गिरी

नपरी चेतिदैन र समस्या परेपछि त्यसबाट मुक्त हुने उपाय खोजिन्छ भन्ने विशिष्ट उदाहरण नेदरल्याण्ड्सले देखाएको छ। पटक पटक विदेशी हस्तक्षेप भोगेको नेदरल्याण्ड्सले प्राकृतिक विपत्ति पनि नराम्रोसँग भोग्न पर्यो।
   17औं शताब्दीमा नेदरल्याण्ड्सले आर्थिक, सांस्कृतिक, र वैज्ञानिक प्रगति गरेको थियो। यो समयमा एम्स्टर्डम विश्वको प्रमुख वित्तीय केन्द्र बन्यो।
   नेदरल्याण्ड्स, फ्रान्सेली क्रान्तिकारी युद्ध र नेपोलियन युद्धमा फ्रान्सको अधीनमा आयो। सन् 1815 मा नेपोलियनको पतन पछि, नेदरल्याण्ड्सलाई पुनः स्वतन्त्रता प्राप्त भयो र नेदरल्याण्ड्सको राज्य स्थापना गरियो।
19 औं शताब्दीमा नेदरल्याण्ड्स औद्योगिकीकरणमा प्रवेश गर्यो। सन् 1830 मा बेल्जियम नेदरल्याण्ड्सबाट अलग भई स्वतन्त्र राष्ट्र बन्यो।

पहिलो विश्वयुद्धमा नेदरल्याण्ड्स तटस्थ रह्यो तर दोस्रो विश्वयुद्धमा जर्मनीले नेदरल्याण्ड्सलाई कब्जा गर्यो (सन् 1940-1945)। युद्धपछि नेदरल्याण्ड्सले पुनर्निर्माण र आर्थिक पुनरुत्थानको सामना गर्यो।
विदेशी हस्तक्षेप र प्राकृतिक विपत्तिसँग जुद्धै अनेक समस्यालाई छिचोलेर नेदरल्याण्ड्स आज विश्वको सबैभन्दा ठूलो कृषि उत्पादक देशहरूमध्ये एक हुन पुगेको छ।
     विशेषगरी, सन् 1916 मा आएको विनाशकारी बाढीले नेदरल्याण्डलाई तहसनहस पार्यो। बाढीले ठूलो मात्रामा धनजनको क्षति गराएको थियो र हजारौं मानिसहरूलाई विस्थापित गरेको थियो।बाढीले ठूलो क्षति पुर्याएपछि पानीको अथाह सागरलाई नै तह लगाउने महत्त्वाकाङ्क्षी योजना ल्याइयो र समुद्रमा बाँधको आवश्यकता महसुस गरियो।
नेदरल्याण्ड्सको उत्तर सागरबाट आउने बाढीहरूको दोहोरो प्रकोपबाट बच्नका लागि Afsluitdijk बाँधको निर्माण गरिएको थियो। यही बाँधलाई अहिले बाटोको रुपमा पनि प्रयोग गरिएको छ। सोही सडक भएर नेदरल्याण्ड्सबाट जर्मनी फर्कदाको दृश्य र त्यसबाट उत्पन्न अनुभूतिलाई यहाँ उल्लेख गरेको हूॅ।

  उत्तर सागरबाट आएको सो बाढीले नेदरल्याण्ड्सको उत्तरी क्षेत्रहरूमा ठूलो क्षति पुर्यायो। यसले धेरै मानिसहरूको जीवन, सम्पत्ति, र कृषि भूमिलाई नष्ट गर्यो।
   बाढीको क्षतिबाट पाठ सिक्दै, Cornelis Lely नामक इन्जिनियरको नेतृत्वमा Zuyder Zee Works नामक परियोजना प्रस्ताव गरियो। यो परियोजनाले समुद्रलाई IJsselmeer तालबाट अलग गर्न र ताजा पानीको स्रोतको रूपमा उपयोग गर्ने योजना बनाइयो।
Afsluitdijk नेदरल्याण्ड्सको एक प्रमुख जल व्यवस्थापन परियोजना हो, जसले देशको जलमार्ग र बाढी नियन्त्रणको क्षेत्रमा ऐतिहासिक महत्व राखेको देखिन्छ।
सुन्दा पनि अचम्म लाग्छ, अझ हाम्रो जस्तो देश, जहाँ सय/पचास मिटरको पुल,बाँध वा सडक बनाउन बर्षौ लाग्छ तर यो बाँधको कुल लम्बाइ 32 किलोमिटर (लगभग 20 माइल) ,चौडाइ लगभग 90 मिटर (लगभग 300 फिट) छ र निर्माण अवधि केवल पाँच बर्ष।त्यो पनि समुद्रलाई थुन्ने परियोजना। एउटा ठूलो समुद्रलाई बाँध बाँधेर दुई फ्याकमा विभाजन गर्ने कार्य। हो समुद्रमाथि बाँध बाध्ने त्यो विशाल Afsluitdijk परियोजना सन् 1927 मा शुरू भएर 1932 मै निर्माण सम्पन्न भएको थियो।नेदरल्यान्डले सय वर्ष अघिनै सफलतापूर्वक सम्पन्न गरेको यस्ता परियोजनाहरू आज भोलि नवआधुनिक राष्ट्रहरू चीन, दुवईहरूले प्रारम्भ गरेका छन्।

समुद्र सतह भन्दा सामान्यतया 7.25 मिटर (लगभग 23.8 फिट) उचाइमा छ। यो उचाइ बाँधको माथिल्लो भाग हो, जसले समुद्रको लहरहरू र तूफानबाट रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्छ। यो उचाइले समुद्रबाट आउने बाढी र लहरहरूलाई रोक्न सक्षम बनाउँछ, जसले नेदरल्याण्ड्सको भूमि क्षेत्रमा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ।
Afsluitdijk नेदरल्याण्ड्सको जल व्यवस्थापन, बाढी नियन्त्रण, र संरचनात्मक इन्जिनियरिङमा एक उत्कृष्ट उदाहरण हो। यो नेदरल्याण्ड्समा अवस्थित एक महत्वपूर्ण बाँध (dam) हो।
समुद्रबाट आउने बाढीलाई रोक्ने मुख्य माध्यम बनेको
बाँधले Zuiderzee बाट आउने समुद्री पानीलाई रोक्न र IJsselmeer लाई ताजा पानीको झीलमा परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।तालको पानीलाई ताजा स्रोतको रूपमा उपयोग गर्न,भूमि सुधार र कृषि विकासका लागि नयाँ भूमि प्राप्ति गर्न तथा दुई राज्यलाई जोड्छ।विशेष गरेर Afsluitdijk मा A7/E22 राजमार्ग छ, जसले उत्तरी नेदरल्याण्ड्सको फ्रिस्ल्याण्ड र उत्तर हल्याण्डलाई जोड्छ । यो Dam(बाँध)ले सडक यातायातको लागि महत्त्वपूर्ण मार्गको रूपमा सेवा दिन्छ।

यो वाहेक यसमा केही नयाँ परियोजनाहरू समावेश गर्दै सौर्य प्यानलहरू र विन्ड टर्बाइनहरू जडान गर्ने कार्य अघि बढाइएको छ । Afsluitdijk एक पर्यटकीय आकर्षण केन्द्र पनि बनेको छ । यहाँ पर्यटकहरू आएर ड्यामको इतिहास, संरचना, र यसको महत्त्वका बारे बुझ्ने र त्यहाँको सौन्दर्यमा रमाउने गर्छन्। नेदरल्याण्ड्समा देखिने साइकल संस्कृति अचम्मको छ। त्यहाँको कुल जनसंख्या भन्दा बढी  साइकिल छ रे! यो स्थान हाइकिंग र साइकलिंगका लागि पनि लोकप्रिय छ, जहाँ मानिसहरूले ड्यामको सुन्दरताको आनन्द लिन सक्छन्।

Afsluitdijk को निर्माणले नेदरल्याण्ड्सलाई जल व्यवस्थापन र बाढी नियन्त्रणमा अग्रणी राष्ट्र बनाएको छ, र यसले धेरै महत्वपूर्ण परियोजनाहरूको प्रेरणा दिएको छ।
    नेदरल्याण्ड्स आज विश्वको प्रमुख र उन्नत अर्थतन्त्र भएका राष्ट्र मध्ये एक हो। यसलाई विभिन्न मापदण्डहरूमा हेर्दा विश्वभरमा उच्च स्थानमा राख्न सकिन्छ । 2023 मा, यसको कुल GDP लगभग 1 ट्रिलियन अमेरिकी डलर भन्दा बढी थियो, जसले यसलाई विश्वका शीर्ष 20 अर्थतन्त्रहरूमा राख्छ।त्यस्तै,
प्रति व्यक्ति आयको हिसाबले, नेदरल्याण्ड्स विश्वभरमा शीर्ष 10 मा पर्छ। यसले उच्च जीवनस्तर र समृद्धि सूचकलाई प्रतिबिम्बित गर्छ।

   विश्व आर्थिक मञ्च (World Economic Forum) को ग्लोबल प्रतिस्पर्धात्मकता सूचकांकमा, नेदरल्याण्ड्स प्रायः शीर्ष 10 मा रहन्छ। यसले आर्थिक स्थिरता, नवप्रवर्तन, व्यापारिक वातावरण, र दक्ष श्रमशक्ति जस्ता क्षेत्रहरूमा यसको उत्कृष्टता देखाउँछ।
माथिनै पनि भनिएको छ-नेदरल्याण्ड्स एक प्रमुख निर्यातक राष्ट्र हो, विशेष गरी कृषि उत्पादनहरू (जस्तै फूल, डेरी उत्पादन, माछा), रसायन, र इलेक्ट्रोनिक्समा यो राष्ट्र अग्रणी छ । रोटरडम पोर्ट (Rotterdam Port) विश्वको सबैभन्दा व्यस्त बन्दरगाहहरूमा एक हो, जसले युरोपको व्यापारिक केन्द्रको रूपमा नेदरल्याण्ड्सको महत्वलाई देखाउँछ।

    नेदरल्याण्ड्सले विज्ञान, प्रविधि, र नवप्रवर्तनमा उल्लेखनीय प्रगति गरेको छ। उच्च शिक्षाको गुणस्तर, अनुसन्धान र विकासमा लगानी, र प्राविधिक स्टार्टअपहरूको उदयले यसलाई अग्रणी बनाएको छ।
   त्यस्तै,नेदरल्याण्ड्सको बैंकिङ र वित्तीय सेवा क्षेत्र बलियो छ, र एम्स्टर्डम यूरोपको प्रमुख वित्तीय केन्द्रहरू मध्ये एक हो।
यी यावत कुराहरूले नेदरल्याण्ड्स यूरोपमा जर्मनी, फ्रान्स, र युकेजस्ता प्रमुख अर्थतन्त्रहरूको साथमा उभिन्छ । समग्रमा विश्वभरिका प्रमुख अर्थतन्त्रहरूको हिसाबले, नेदरल्याण्ड्स प्रायः शीर्ष 20 मा रहन्छ। नेदरल्याण्ड्सको स्थिर अर्थतन्त्र, उच्च जीवनस्तर, र व्यापारिक सक्षमताले यसलाई विश्वभरमा अग्रणी राष्ट्रहरूको श्रेणीमा राख्न मद्दत गरेको छ।

नेदरल्याण्ड्स अहिले युरोपेली संघ (EU), उत्तर एटलान्टिक सन्धि संगठन (NATO), र संयुक्त राष्ट्र संघ (UN) को सदस्य राष्ट्र हो ।
क्षेत्रफलको हिसावले नेपाल भन्दा एक लाख वर्ग किलोमिटर सानो देश नेदरल्याण्ड्सको  करिब 41,543 वर्ग किलोमिटर मात्र छ।जवकी नेपालको कुल क्षेत्रफल 1 लाख 47 हजार 1सय 81वर्ग किलोमिटर हो। सन् 2023 अनुसार नेदरल्याण्ड्सको जनसंख्या करिब 17.4 मिलियन छ।

नेपाल जस्तै नेदरल्याण्ड्सको मुख्य आयस्रोत कृषि हो ।
नेदरल्याण्ड्स विश्वको सबैभन्दा ठूलो कृषि उत्पादक देशहरूमध्ये एक हो। फूल, फलफूल, तरकारी, डेरी उत्पादन, मासु, र माछा निर्यात महत्त्वपूर्ण छन्।

प्राकृतिक ग्यास उत्पादन नेदरल्याण्ड्सको प्रमुख उद्योग हो। मेसिनरी, इलेक्ट्रोनिक्स, र रासायनिक उत्पादनहरूले पनि विश्व बजारमा उल्लेखनीय स्थान ओगटेको छ ।यहाँको वित्तीय सेवा, पर्यटन, सूचना प्रविधि, र अन्य सेवा क्षेत्रहरूले पनि ठूलो योगदान गर्छन्।अनेक हन्डर र पटक पटक अस्तित्वको लडाई अनि विपद्संग जुद्धै सम्पन्न राष्ट्र बनेको नेदरल्याण्ड्सबाट नेपालले धेरै कुरा सिक्नुपर्छ।

भद्रपुर झापा,हाल:जर्मनी

169 thoughts on “समृद्धिको अब्बल उदाहरण नेदरल्याण्ड”
  1. olxtoto olxtoto olxtoto
    Woah! I’m really loving the template/theme of this website.
    It’s simple, yet effective. A lot of times it’s difficult to get that “perfect balance”
    between usability and visual appearance. I must say you have
    done a great job with this. In addition, the blog loads
    very quick for me on Firefox. Exceptional Blog!

  2. slot demo pg slot demo pg slot demo pg
    Wonderful beat ! I would like to apprentice while you amend your
    site, how can i subscribe for a blog web site?
    The account helped me a acceptable deal. I had been a little bit
    acquainted of this your broadcast offered bright clear concept

  3. Having read this I believed it was rather enlightening.
    I appreciate you spending some time and effort to put this informative article together.
    I once again find myself personally spending a significant amount of time both reading and posting comments.
    But so what, it was still worthwhile!

  4. Someone necessarily lend a hand to make severely articles I would state.
    This is the first time I frequented your website page and thus far?

    I amazed with the research you made to create
    this particular put up incredible. Wonderful job!

  5. Howdy! This article couldn’t be written much better!
    Looking at this post reminds me of my previous roommate! He
    continually kept talking about this. I will send this information to him.
    Pretty sure he’ll have a very good read. Thank you for sharing!

  6. ¡Hola, entusiastas de la suerte !
    casinoonlinefueradeespanol con torneos semanales – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinos fuera de espaГ±a
    ¡Que disfrutes de asombrosas premios extraordinarios !

  7. Greetings, adventurers of hilarious moments !
    Funny dirty jokes for adults that aren’t mean – п»їhttps://jokesforadults.guru/ adult jokes funny clean
    May you enjoy incredible surprising gags!

  8. Greetings, cheer chasers !
    Everyone can agree that jokes for adults clean are the perfect choice when you don’t know your audience. You won’t offend, but you’ll still amuse. That’s peace of mind.
    dad jokes for adults is always a reliable source of laughter in every situation. 10 funniest jokes for adults They lighten even the dullest conversations. You’ll be glad you remembered it.
    Best short jokes for adults one-liners for Parties – http://adultjokesclean.guru/# jokes for adults
    May you enjoy incredible unforgettable chuckles !

  9. Hello champions of healthy harmony !
    Use a pet hair air purifier alongside your regular vacuuming routine for maximum air freshness and cleanliness. A good air purifier for pets should also include indicators for filter changes and air quality levels. When buying an air purifier for pets, check for certifications that guarantee allergy performance.
    A best home air purifier for pets can be the difference between constant sneezing and relief for allergy sufferers. Some users keep an air purifier for pet hair in their car to manage allergens during pet transport.air purifier for pet hairThose with multiple pets benefit greatly from dedicated air purifier for cat hair setups.
    Best Air.Purifier for Pets That Removes Odors – https://www.youtube.com/watch?v=dPE254fvKgQ&list=PLslTdwhfiGf5uvrbVT90aiCj_6zWWGwZ3
    May you enjoy remarkable stunning purity !

  10. ¿Saludos clientes del casino
    Casino online Europa cuenta con una secciГіn educativa donde se explican las probabilidades y funcionamiento de cada juego. casinos europeos Esto empodera al usuario antes de apostar. El conocimiento tambiГ©n juega.
    Algunos casinos europeos online ofrecen juegos desarrollados en HTML5, sin necesidad de plugins ni descargas. Esto garantiza compatibilidad total desde cualquier navegador. La tecnologГ­a es una base sГіlida en los casinos europeos.
    Casino europeo con interfaz adaptada a mГіviles – http://casinosonlineeuropeos.guru/#
    ¡Que disfrutes de grandes recompensas !

Leave a Reply

Your email address will not be published. Required fields are marked *