अपाङ्गताका प्रेरणा स्रोत कालजयी व्यक्तित्वप्रति श्रध्दासुमन
केदार महत – – – – – —

अपाङ्गता भएकाहरुको अात्म सम्मान मात्र होइन प्रत्येक व्यक्तिको मनमनमा मानव भएर जन्मिए पछि केही न केही सत्कर्म गर्नु पर्छ र गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुनुहुन्छ- खगेन्द्रबहादुर वस्नेत । अपाङ्गहरुलाई साङ्ग सरह जिउने प्रेरणा र सम्मानपुर्वक जिउने बाटो देखाउने उहाँ समाजसेवामा लाग्नेहरूका निम्ति प्रेरणा स्रोत नै हुनुहुन्छ। अाफु स्वयम् अपाङ्ग हुँदा समेत उहाँले समाजमा सफल बनेर देखाएको सुकर्मको ज्वलन्त उदाहरण नै हो राज्यले उहाँको कर्मको कदर गर्दै सम्मान स्वरुप स्थापना गरेको ” राष्ट्रिय खगेन्द्र अपाङ्ग पुरस्कार ” को स्थापना पनि ।
बि.सं. १९८५ माघ ५ गते जन्मनु भएका खगेन्द्रले अाफ्नो ११ बर्षे कलिलो उमेरमा ममतामयी माता र १६ वर्षे उमेरमा बुवालाई गुमाउनु पर्यो । दाजु र भाउजुको अभिभावकत्वमा अाफ्नो स्नातक तहको अध्ययनका लागि भारतमा अध्ययन गर्दै गर्दा २२ वर्षको युवा उमेरमा शारिरीक समस्या देखिए पश्चात् उपचार गर्दा समेत पार नलाग्दा २००८ सालमा २३ वर्षको उमेरमा नै कम्मर देखि तल चल्दै नचल्ने भई पुर्ण अपाङ्गता जीवन भोग्न बाध्य हुनु भयो।
शरीर अपाङ्ग भए तापनि जीवनसंग हार नखाई जीवन र मन अपाङ्ग बनाउनु हुन्न – भन्ने दृढ अठोट लिएर ट्युशन पढाउने कार्य गरी स्वअार्जन गर्दै अन्य साङ्ग र अपाङ्गलाई समेत सकारात्मक सन्देश सहितको हौसला दिने उहाँले त्यसै बखतदेखि अपाङ्गहरुको हकहितका लागि सेवाका कार्य र अावाज बुलन्द गर्न सुरु गर्नु भयो। उहाँले अपाङ्गताको क्षेत्रमा गरेका कार्यको प्रशंसा मात्र भएन राज्यले सहयोग पुर्याउन थाल्यो र उहाँकै परिकल्पना अनुसार २०२५ सालमा नेपाल अपाङ्ग, अन्ध संघ स्थापना गरियो र अध्यक्षमा उहाँलाई नै राखियो। रेडक्रसका तत्कालीन अध्यक्ष महारानी प्रिन्सेप शाहको संरक्षकत्वमा राष्ट्रिय समिति गठन गरिएको थियो ।
देशका १४ अन्चलमा नै संस्थाका शाखाहरु स्थापना गर्ने लक्ष्य राखी कार्य प्रारम्भ गरिए पनि ६ जिल्लाहरू झापा, धनुषा, काठमाण्डौ, वाँके, दाङ र कन्चनपुरमा स्थापना गरेर आफ्ना गतिविधि अगाडि बढाउन सफल भयो। संस्थाले वि. स. २०२६ बाटै पुनर्स्थापना केन्द्र सन्चालन गरी अपाङ्गता भएकाहरुलाई संरक्षकत्व दिदै अाएको छ ।
‘अात्मा सबैको समान हो, सुख, शान्ति र समृध्दिको चाहना सबैमा निहित हुन्छ, अवसरवाट वन्चित गर्नु निरंकुशता हो’ – भन्ने चेतना फैलाउने खगेन्द्रवहादुर बस्नेत अपाङ्गता क्षेत्रका उज्ज्वल नक्षत्र हुनुहुन्छ । उहाँको शारीरिक अवस्थाका वावजुद गरेका असल कर्महरूले महापुरुषमै दर्ज गर्दा अन्यथा हुँदैन ।
४९ वर्षको उमेरमा २०३४ माघ १ गते निधन भएका खगेन्द्रले सेवामुखी संस्था जन्माएर हामीलाई नासो स्वरुप छाडेर जानु भएको छ । कुल खान्दानी परिवारका अविवाहित सदस्य उहाँले अाफ्नो निधन पश्चात् अंश भागको आफ्नो सवै सम्पति यसै संस्थालाई सुम्पिएर जानुले उहाँको महानता झल्किन्छ । अदम्य साहस र लक्ष्य बोकेका संस्थापक अध्यक्ष वस्नेतले फुटेको माटाको खपटाले उघाएको पानीले अाफ्नो मात्र होइन अरुको पनि तिर्खा मेटाउने महान लक्ष्यलाई सार्थक पार्न देखाएको बाटो हाम्रो लागि वरेण्य छ। वहाँको निधन पश्चात् सम्मान स्वरुप संस्थाको नाम समेत नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र भनी परिमार्जन गरिएको छ ।
शारीरिक रुपले अपाङ्गता जीवन बिताउन बिवस हुँदाहुँदै पनि अदम्य साहसी खगेन्द्रबहादुर बस्नेतको ९५ अौ जन्मोत्सवका अवसरमा उहाँले देखाउनु भएको सेवाभावप्रति नतमस्तक बन्दै शतत् श्रध्दासुमन अर्पण गर्दछु साथै, कालजयी त्यस्ता महापुरुषको जीवन- अध्ययन र सेवा निष्ठाले हामीमा सेवाको इच्छा जागृत त हुन्छ नै कार्य क्षेत्रमा जुट्ने प्रेरणा पनि मिलिरहेको महसुस गरेको छु।
मिति २०७९ माघ ५ गते भद्रपुर – ८,झापा

I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/register?ref=P9L9FQKY
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.
Çankaya Escort kategorisindeki çeşitlilik ve kalite gerçekten çok etkileyici. En doğru seçim!
Çankaya Escort kategorisindeki çeşitlilik ve kalite gerçekten çok etkileyici. En doğru seçim!
Çankaya Escort bölümü özellikle özenle seçilmiş modeller sunuyor. Tavsiye ederim!
заработок на аккаунтах https://ploshadka-prodazha-akkauntov.ru
маркетплейс аккаунтов соцсетей маркетплейс аккаунтов соцсетей
Account exchange https://buyaccountsmarketplace.com
sell accounts account store
buy pre-made account account buying service
buy and sell accounts buy accounts
account buying service https://marketplace-social-accounts.org/
guaranteed accounts account buying service
sell pre-made account https://social-accounts-marketplaces.live
account marketplace https://accounts-marketplace-best.pro
buy fb ad account https://buy-ads-account.click
buy account facebook ads buy fb ads account
facebook ads accounts https://buy-ad-account.click/
cheap facebook account https://buy-accounts.click/
buy google ads accounts https://sell-ads-account.click
buy facebook business manager verified https://buy-business-manager-acc.org/
verified bm for sale https://verified-business-manager-for-sale.org
В этой статье собраны факты, которые освещают целый ряд важных вопросов. Мы стремимся предложить читателям четкую, достоверную информацию, которая поможет сформировать собственное мнение и лучше понять сложные аспекты рассматриваемой темы.
Получить дополнительные сведения – https://medalkoblog.ru/
tiktok ads account buy https://buy-tiktok-ads-accounts.org
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Aile Hekimliği Malzemeleri kategorisinden alışveriş yaptım. Aile Hekimliği Malzemeleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Ortopedi Ürünleri kategorisinden alışveriş yaptım. Ortopedi Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Этот информативный текст выделяется своими захватывающими аспектами, которые делают сложные темы доступными и понятными. Мы стремимся предложить читателям глубину знаний вместе с разнообразием интересных фактов. Откройте новые горизонты и развивайте свои способности познавать мир!
Подробнее тут – https://quick-vyvod-iz-zapoya-1.ru/
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/register?ref=IXBIAFVY