
भद्रपुर २३,वैशाख / आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।
स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मात्र मादक पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।
यस्तै,मतदान केन्द्र कायम भएका विद्यालय तीन दिन विदा दिने निर्णय सरकारले गरेको छ। शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३०गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ। तर, जेठ १ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार पनि साताको २ दिन बिदा दिने सरकारी निर्णय अनुसार आइतबार र भोलिपल्ट जेठ २ गते बुद्ध जयन्तीको सार्वजनिक बिदा हुँदा सरकारी विद्यालय ६ दिन बिदा हुने भएको छ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
thxx
thxx
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.
İlk defa bir escort sitesinde bu kadar detaylı ve kullanıcı dostu filtreleme gördüm. Ankara escort kategorisindeki çeşitlilik çok etkileyici.