• Fri. Oct 25th, 2024

शिक्षक मैत्री साकोसको साधारण सभा

BySaptahik Samachar

१४ कार्तिक २०७९, सोमबार २०:३३ १४ कार्तिक २०७९, सोमबार २०:३३ १४ कार्तिक २०७९, सोमबार २०:३३

भद्रपुर / शिक्षक मैत्री सहकारी संस्था लि.स्थानीय समिति भद्रपुरको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उत्कृष्ट ऋणी र उत्कृष्ट बचतकर्तालाई पुरस्कृत गर्दै सेवा निवृत्त सेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो।

सम्मानित तथा पुरस्कृतहरूलाई प्रमुख अतिथि सिटाैला सहित विशिष्ट अतिथि नगर प्रमुख गणेश पोख्रेलले सम्मान प्रदान गर्नुका साथै सिटौला, पोख्रेल र वक्ता अतिथिहरु:-भूमि आयोग अध्यक्ष तिलक सिंह पाण्डे, शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चाैलागाइ ,ने शि संघ झापा अध्यक्ष नेत्रप्रसाद खरेल र सचिव योगेन्द्र पाैडेल, शिक्षक मैत्री साकोस झापा जिल्ला अध्यक्ष प्रकाश भण्डारी ,नेपाल महिला संघ ३ नम्बर क्षेत्रीय अध्यक्ष शर्मिला अधिकारी, ने शि संघ हल्दिबारी अध्यक्ष कृष्णप्रसाद बन , शिक्षक मैत्री साकोस दमकका अध्यक्ष ठाकुरहरी पोखरेल र शिक्षक मैत्री साकोस हल्दिवारीका अध्यक्ष द्वारिका सुवेदी र सत् मिलन महिला समुह अध्यक्ष यसोदा कँडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कैलास राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जीवन शर्मा गुरागाईंले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन गणेश गिरीले गर्नुभएको थियो।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
6 thoughts on “शिक्षक मैत्री साकोसको साधारण सभा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed