• Mon. Jan 19th, 2026

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु

BySaptahik Samachar

९ फाल्गुन २०८०, बुधबार १०:०१ ९ फाल्गुन २०८०, बुधबार १०:०१ ९ फाल्गुन २०८०, बुधबार १०:०१
facebook sharing button
messenger sharing button
twitter sharing button

भद्रपुर ९,फागुन / पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।

२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रम्तेलले घरायसी समस्याका कारण ५ वर्षीया छोरी वर्षा विकलाई सलले आफैसंग बाँधेर शरीरमा आगो लगाएकी थिइन् ।

रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।तर, छोरी वर्षाको सोही दिन मृत्यु भएको थियो । घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।

21 thoughts on “शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. TurkPaydexHub Review
    TurkPaydexHub se distingue comme une plateforme d’investissement crypto revolutionnaire, qui utilise la puissance de l’intelligence artificielle pour fournir a ses clients des avantages concurrentiels decisifs.

    Son IA analyse les marches en temps reel, identifie les opportunites et applique des tactiques complexes avec une finesse et une celerite inatteignables pour les traders humains, augmentant de ce fait les perspectives de gain.

Leave a Reply

Your email address will not be published. Required fields are marked *