भद्रपुर १७ माघ / बिवेक कार्की स्मृति प्रतिष्ठानले आज संगीतकर्मीलाई सम्मान गर्दै पाँचौ बिवेक कार्की स्मृति दिवस मनाएको छ।
प्रतिष्ठानका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षता र प्रमुख अतिथि भद्रपुर नगर पालिका वडा नम्बर ७ का वडाध्यक्ष अग्रज ब्यक्तित्व बिनोद पोखरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा स्मृति दिवस मनाइएको हो। कार्यक्रममा
प्रतिष्ठानलाई स्थापना कालदेखि नै सहयोग पुर्याउँदै आउनुभएका संगीतकर्मी अर्जुन खरेललाई नगद,सम्मान पत्र , दोसल्ला, माला र अबिरबाट सम्मान गरिएको छ।
गायन क्षेत्रका युवा प्रतिभा बिबेक कार्कीको असामयिक निधन पछि परिवारजन र स्थानीय सामाजिक युवाहरूको सक्रियतामा गठन भएको स्मृति प्रतिष्ठानले कार्कीको निधन भएको सन्दर्भमा प्रत्येक वर्ष स्मृति दिवस सहित सांगीतिक कार्यक्रम गर्दै आएको छ। आजको कार्यक्रममा पनि स्वर्गीय विवेकको आत्माको चीर शान्तिको कामना गर्दै श्रध्दाञ्जलि अर्पण गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारद्वय गोबिन्द लम्साल र अरुण भट्टराई तथा कार्यक्रमका बिशेष अतिथि हरि पौडेल र प्रमुख अतिथि पोखरेलले स्व.विवेकप्रति श्रद्धाञ्जली र सम्मानित खरेलप्रति शुभकामना मन्तब्य राख्नुभएको थियो।
प्रतिष्ठानका सदस्य गोकुलराज न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष लता खरेलले गर्नुभएको थियो।
सम्मानित ब्यक्तित्व खरेलले गायन सहित मन्तव्य र सचिव निरज पोखरेलले गीत प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथिलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका संरक्षक लक्ष्मी कार्की र रिता कार्की समेत सहभागी हुनुहुन्थ्यो।


Эффективный детейлинг автотранспорта в Москве, для удовлетворения самых взыскательных клиентов.
Детейлинг центр в Москве – http://www.car-deteyling-msk.ru/ .
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
苹果签名,苹果超级签平台,ios超级签平台ios超级签苹果企业签,苹果超级签,稳定超级签名
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.