• Wed. Jan 15th, 2025

लेखापढीको अध्यक्षमा खतिवडा /कार्यसमिति नै निर्विरोध निर्वाचित

BySaptahik Samachar

८ पुष २०८०, आईतवार ०८:२२ ८ पुष २०८०, आईतवार ०८:२२ ८ पुष २०८०, आईतवार ०८:२२

भद्रपुर ७,पुस / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन झापाको अध्यक्षमा महेन्द्र खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति झापाको शनिवार सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनबाट सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो।

समितिको उपाध्यक्षमा – मञ्जु सञ्जेल भण्डारी , सचिव – मातृका भट्टराई , सह सचिव – गोपाल निरौंला , कोषाध्यक्ष – निर्मल चाम्लिङ्ग र सह कोषाध्यक्षमा – विक्रम ताजपुरिया हुनुहुन्छ।
त्यस्तै, सदस्यहरुमा – अशोक कुमार ताजपुरिया , बालकुमार राई , डिल्ली प्रसाद रिजाल , मेघनाथ दंगाल , इन्द्र प्रसाद घिमिरे , देवीमाया पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो।

623 thoughts on “लेखापढीको अध्यक्षमा खतिवडा /कार्यसमिति नै निर्विरोध निर्वाचित”