भद्रपुर २३, पुस / नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा दुईजनाको उम्मेदवारी परेको छ ।
आगामी दुई वर्षका लागि हुने निर्वाचनमा सभापति पदका लागि केदार महत र योगेन्द्र पौडेलको उम्मेदवारी परेको हो । महिलाका लागि आरक्षित उपसभापतिमा एक जनाको मात्र उम्मेदवारी पर्दा कौशिल्या अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी,उपकोषाध्यक्ष र महिला सदस्यमा पनि एक एकवटा मात्र उम्मेदवारी परेकाले देवेन्द्र पोखरेल उपकोषाध्यक्ष र अनिता अधिकारी महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार सचिवमा रमेश भण्डारी र गणेश गिरी, कोषाध्यक्षमा माधवप्रसाद घिमिरे र दिनेशकुमार पोखरेल र उपसचिवमा ३ जना सरोज कोइराला, तोर्णविक्रम कार्की र प्रमिला कोइरालाको उम्मेदवारी परेको छ ।
त्यसैगरी ४ वटा खुला सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ।सदस्यमा अम्बर भण्डारी, विकास कोइराला,निर्मलकुमार प्याकुरेल,मित्रप्रसाद अधिकारी,पंकज कार्की, मो.जाहिर रहमान,सुरज रेग्मी, नेत्रप्रसाद पौडेल, प्रकाश कार्की,नेत्रप्रसाद पोखरेल, रमलादेबी बराल अधिकारी र हेमकुमार घिमिरेको उम्मेदवारी परेको छ।
I wanted to take a moment to commend you on the outstanding quality of your blog. Your dedication to excellence is evident in every aspect of your writing. Truly impressive!HABANERO88
I just wanted to express my gratitude for the valuable insights you provide through your blog. Your expertise shines through in every word, and I’m grateful for the opportunity to learn from you.HABANERO88
Your writing has a way of resonating with me on a deep level. It’s clear that you put a lot of thought and effort into each piece, and it certainly doesn’t go unnoticed.HABANERO88
Hi i think that i saw you visited my web site thus i came to Return the favore Im attempting to find things to enhance my siteI suppose its ok to use a few of your ideasHABANERO88
KOSTENLOS! HD-Pornos jetzt ansehen! Beste Amateur- und MILF-Videos hier!
Hardcore-Sex-Videos in HD ansehen – Kein Abo erforderlich!
Ücretsiz porno indir
Ücretsiz porno indir