भद्रपुर २८,फागुन / विभिन्न संघ संस्था, रेडक्रस कर्मी र रक्तदाताहरूलाई सम्मान गर्दै नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४८ औँ साधारण सभा सम्पन्न भएको छ। प्रदेश एकका कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्य र भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीको विशिष्ट आतिथ्यमा शनिबार साधारण सभा सम्पन्न भएको हो।
साधारणसभामा रेडक्रस झापाका पुर्ब सभापति रेवतीरमण नेपालको स्मृतिमा उहाँको परिवारबाट स्थापित रेवतीरमण स्वयंसेवा पुरस्कार पहिलो पटक झापा गाउँ पालिका अन्तर्गतको कुमरखोद उपशाखाका सभापति सुन्दरलाल गणेशलाई प्रदान गरिएको छ। पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र रहेको छ। त्यसै गरी जिल्लाका तीनवटा सर्वोत्कृष्ट रक्तदाता संस्था र कोभिडको समयमा निःशुल्क एम्बुलेन्स सेवा र विपद्का वेला सहयोग पुर्याउने व्यक्ति, ४४ जना आकस्मिक रक्तदानका साथीहरू र सेवा निवृत्त कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।
पुरस्कृत हुने संघसंस्थाहरूमा प्रथम हुने विराट अर्जुन उपभोक्ता सहकारी, दोस्रो युवा संघ नेपाल-हल्दीबारी र तेस्रो नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा छन् भने सेवा निवृत्त सम्मानित तथा विदाई भएका कर्मचारीमा शाखा इन्चार्ज केदार महत र कार्यालय सहायक होमनाथ पौडेल हुनुहुन्छ।
विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि दर्लामी, विशिष्ट अतिथि सरावगी, निमित्त प्रमुख जिल्ला अधिकारी चोलेन्द्र नेउपाने, रेडक्रसका पूर्व कोषाध्यक्ष भक्त खवास लगायतले मन्तव्य राख्नुभएको थियो।
सोसाइटीको झापा शाखाका अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको साधारण सभामा मन्त्री चन्द्रप्रसाद चुडालले चारवर्षे गतिविधि सहितको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हेम खड्काले आर्थिक प्रतिवेदन तथा भीमविजय वरालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपमन्त्री विश्व थापाले संचालन गरेको कार्यक्रममा उपसभापति मित्रदेव काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
This is a great article!
Looking forward to implementing these strategies in my business next week.
The infographic summarizes everything perfectly. Visual learning at its best!
The comments section is almost as valuable as the article itself. Great community here!
After reading this, I finally understand why my previous attempts weren’t working. Thank you!
Any chance you could elaborate more on the third point? Still a bit confused there.
A leading spine neurosurgeon is being condemned for a video in which he is seen tearing down a female MP’s election sign and dumping it in a skip while telling viewers how to “bury the body”.