• Sat. Jul 27th, 2024

रूसी सेनामा कार्यरत एक झापालीको मृत्यु !

BySaptahik Samachar

१ चैत्र २०८०, बिहीबार २१:२३ १ चैत्र २०८०, बिहीबार २१:२३ १ चैत्र २०८०, बिहीबार २१:२३

भद्रपुर १ , चैत / रुसी सेनामा कार्यरत एकजना झापालीको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको छ ।अधिकारी झापाको कुन ठाउँको भन्ने उल्लेख छैन।

गैरकानुनी रुपमा भर्ती भएर रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अधिकारीेसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म २७२ जना नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा नआएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *