• Sun. Mar 23rd, 2025

राजवंशी समुदायको हुकाहुकी खेल भद्रपुरमा सम्पन्न

BySaptahik Samachar

२८ कार्तिक २०८०, मंगलवार ०७:०७ २८ कार्तिक २०८०, मंगलवार ०७:०७ २८ कार्तिक २०८०, मंगलवार ०७:०७

भद्रपुर २७,कात्तिक / राजवंशी समुदायको सांस्कृतिक खेल हुकाहुकी भद्रपुरको वडा नं. ९ घोडामारास्थित गजाटोलमा धुमधामसंग सम्पन्न भएको छ।

राजवंशी समाज विकास समिति भद्रपुर ९ नं. वडा समितिको आयोजनामा भएको खेल सहितको कार्यक्रममा नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथि हुनुहुन्थ्यो।
रासविस. ९ नं. वडा अध्यक्ष डुलीचन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ट अतिथि ६ नं. वडा अध्यक्ष रतिया राजवंशी, ९ नं. वडा अध्यक्ष रामप्रसाद दाहाल र रासविस.झापाका अध्यक्ष उत्तमकुमार राजवंशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

रासविसका. जिल्ला अध्यक्ष राजवंशीले आफ्नो संस्कार संस्कृतिको जगेर्ना हेतु हुकाहुकी खेल कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।कार्यक्रमको संचालन वडा सचिव ताराचन राजबंशीले गर्नुभएको थियो।

6 thoughts on “राजवंशी समुदायको हुकाहुकी खेल भद्रपुरमा सम्पन्न”
  1. Mostbet kasyno online przyciąga atrakcyjnymi promocjami | Mostbet pl to legalna strona z certyfikatem i ochroną danych | Dzięki Mostbet logowanie możesz grać w swoje ulubione gry w kilka sekund [url=https://mostbet-kasyno-strona-pl.com/]Mostbet Polska – kasyno i zakłady[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *