• Mon. Dec 15th, 2025

मोदी-देउवा टेलिफोन वार्ता, रोकिएको खोप चाँडै दिन भारत प्रतिबद्ध

BySaptahik Samachar

४ श्रावण २०७८, सोमबार १६:२४ ४ श्रावण २०७८, सोमबार १६:२४ ४ श्रावण २०७८, सोमबार १६:२४

भद्रपुर ४, साउन /साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो ।
राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिसकेर पनि भारतले देउवालाई औपचारिक बधाई दिएको थिएन । आइतवार देउवाले संसदवाट विश्वासको मत लिएपछि भारतीय प्रधानमन्त्री मोदीले औपचारीक बधाई दिएका हुन् ।सन् २०२२ सम्म कोरोनाको खोप दिन सकिन्न भन्दै जवाफ दिएको भारतले अब छिटै खोप दिने प्रतिवद्धता जनाएको छ ।

यस अघिको एमाले सरकारले खोपका लागि अग्रिम भुक्तानी दिएर पनि भारतले खोप उपलब्ध गराएको थिएन । १० लाख डोज खोपको लागि नेपालले अग्रिम भुक्तानी दिइसकेको छ । तर प्रधानमन्त्री शेरवहादुर देउवालाई भने भारतले खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

200 thoughts on “मोदी-देउवा टेलिफोन वार्ता, रोकिएको खोप चाँडै दिन भारत प्रतिबद्ध”
  1. 1win официальный сайт [url=https://www.realistzoosafety.forum24.ru/?1-11-0-00001540-000-0-0-1742816894]1win официальный сайт[/url] .

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *