• Sat. Jul 27th, 2024

मैत्री संघद्वारा गलगलियामा निःशुल्क आँखा शिविर सम्पन्न

BySaptahik Samachar

२८ माघ २०८०, आईतवार १७:२८ २८ माघ २०८०, आईतवार १७:२८ २८ माघ २०८०, आईतवार १७:२८
४५० जनाको आँखा परीक्षण,९० जनाको मोतियाविन्दुको अपरेशन

गोपाल गिरी – – – –

भद्रपुर २८,माघ। नेपाल भारत मैत्री संघ झापाको आयोजनामा भारत, विहार राज्यको गलगलियामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। मेची आँखा अस्पताल सैनिक मोड विर्तामोडको प्राविधिक सहयोगमा गलगलियाको ठाकुरगन्ज बस स्टेण्डको सामुदायिक भवनमा आँखा शिविर सम्पन्न भएको हो।

भारत नेपाल मैत्री संघ गलगलिया शाखाको सहकार्यमा भएको आँखा शिविरमा ४५० जनाको आँखा परीक्षण गरिएको थियो। आँखा रोगीलाई निःशुल्क औषधि वितरण गरिनुका साथै आवश्यक हुनेलाई न्यून मूल्यमा रिडिङ ग्लास ‘चस्मा’ उपलब्ध गराइएको आयोजक संस्थाका अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो।

आँखा परीक्षणका लागि पुगेका रोगी मध्ये ९० जनामा मोतियाविन्दु पाइएकोले तिनीहरूको भद्रपुर आँखा उपचार केन्द्रमा आजै निःशुल्क अपरेशन गर्ने प्रबन्ध मिलाइएको छ।

5 thoughts on “मैत्री संघद्वारा गलगलियामा निःशुल्क आँखा शिविर सम्पन्न”
  1. I highly advise stay away from this site. My personal experience with it was purely dismay along with doubts about scamming practices. Be extremely cautious, or better yet, seek out a trustworthy site to meet your needs.

  2. I urge you steer clear of this platform. The experience I had with it has been purely dismay as well as suspicion of scamming practices. Be extremely cautious, or even better, seek out an honest site to fulfill your requirements.

  3. I highly advise to avoid this site. The experience I had with it has been only frustration as well as concerns regarding scamming practices. Be extremely cautious, or even better, seek out a trustworthy site to fulfill your requirements.

  4. I highly advise steer clear of this platform. My personal experience with it was nothing but frustration along with suspicion of scamming practices. Be extremely cautious, or better yet, find a trustworthy platform for your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *