• Fri. Oct 18th, 2024

भद्रपुर भन्सारले अधिग्रहण गरेको जग्गाका धनीहरू आन्दोलितः संघर्ष समिति गठन

BySaptahik Samachar

१३ माघ २०७८, बिहीबार १९:०४ १३ माघ २०७८, बिहीबार १९:०४ १३ माघ २०७८, बिहीबार १९:०४

भन्सारले तत्काल अधिग्रहण गरेर लैजाने तयारी गरेपछि कतिपयले अन्यत्र जग्गा खरीदका लागि वैना समेत गरिसकेकोले हाल सो जग्गाको व्यवहार नै अन्योलमा परेको एक पीडितले बताएका छन्। आफूहरूलाई भन्सारले घर न घाटको वनाएको बताउने उनीहरूप्रति सम्वेदनशील हुँदै संघर्ष समितिका सदस्य सचिव बुद्धिमान लिम्बूले भन्सार कार्यालयले स्थानीय नागरिकलाई कृतिम सुकुम्बासी बनाएको आरोप लगाउनुभयो।

11 thoughts on “भद्रपुर भन्सारले अधिग्रहण गरेको जग्गाका धनीहरू आन्दोलितः संघर्ष समिति गठन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *