• Fri. Jul 11th, 2025

भद्रपुर झापा गोल्ड कप सम्पन्न गर्न काठमाडौंबासी झापालीले सहयोग गर्ने

BySaptahik Samachar

३० पुष २०७९, शनिबार २०:२१ ३० पुष २०७९, शनिबार २०:२१ ३० पुष २०७९, शनिबार २०:२१

गोपाल गिरी – – – – – – – – – –

भद्रपुर ३० पुस / राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले भद्रपुर झापा गोल्डकप सफल पार्ने प्रतिबध्दता जनाएका छन्।
झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट उनीहरूले सक्दो सहयोग पुर्‍याउने प्रतिबध्दता जनाएका हुन् ।
गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै काठमाडौंवासी झापालीहरुले दुई दशकपछि मेची रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेकोमा हर्ष प्रकट गर्दै सहयोग गर्न तत्पर रहेको बताएका हुन्।


गोल्डकपकै सन्दर्भमा शनिबार चावहिलस्थित रिभेरा इन्टरनेशनल एकाडेमीको सभाकक्षमा अन्तरक्रिया आयोजना गरिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमका लागि वीरेन्द्र एलम्नाई एशोसिएशन काठमाडौंले संयोजन र रिभेरा इन्टरनेशनल एकाडेमीले सहजीकरण गरेको थियो भने झापा सरोकार समाज र भद्रपुर सरोकार समाजले सहयोग गरेको भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा आयोजित सो अन्तरक्रियात्मक छलफलमा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले गोल्डकपका विभिन्न पक्ष र भइरहेको प्रगति बारे जानकारी गराउँदै गोल्डकप सम्पन्न गर्न ठूलो बजेट आवश्यक पर्ने भएकोले आर्थिकलगायत सबैखाले सहयोग गर्न आग्रह गर्नुभएको थियो।


कार्यक्रममा नेपाल ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, वीरेन्द्र एलम्नाइ एशोसिएशनका अध्यक्ष कैलाश न्यौपाने, झापा समाजका अध्यक्ष डा.आनन्द श्रेष्ठ, महासचिव माधव न्यौपाने, काठमाडौं–भद्रपुर सरोकार समाजका अध्यक्ष वेधनिधि निराला, ओमसाई पाथिभरा अस्पतालका अध्यक्ष दिपक पोखरेललगायतले भद्रपुर झापा गोल्डकप काठमाडौंमा बस्ने झापालीहरुको पनि प्रतिष्ठाको विषय भएकोले प्रतियोगिता सफल बनाउने दायित्व काठमाडौंमा बस्ने झापालीहरुको पनि उत्तिकै भएको उल्लेख गर्दै सहयोग पुर्‍याउन कार्यक्रममा सहभागी अन्य सवैसंग आग्रह गर्नुभएको जनाइएको छ ।
वीरेन्द्र एलम्नाइ एशोसिएशनका सचिव प्रज्वल कोइरालाले सञ्चालन गरेको अन्तरक्रियामा प्रमुख अतिथि ढकालले लामो समयपछि मेची रंगशालामा खेलकुदको रौनक आउन लागेको भन्दै यसलाई सबै क्षेत्रबाट सहयोग पुर्‍याउनु पर्नेमा जोड दिनुभयो ।
सहयोग संकलनका लागि पुस २४ गते काठमाडौं गएको आयोजक समितिको टोलीमा अध्यक्ष ढकाल सहित उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत), महासचिव जीवनकुमार श्रेष्ठ, सल्लाहकार टिकाराज ढकालसमेतको सहभागिता छ ।


नेपालका ए डिभिजनका क्लवहरु तथा भारत, भूटान र क्यामरुनसमेतका चर्चित टिमहरुको सहभागितामा आगामी फागुन ७ देखि १६ गतेसम्म मेची रंगशालामा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि मेची रंगशालाको खेलमैदान व्यवस्थित गर्ने र रंगशालामा रंगरोगन गर्ने कार्य भइरहेको छ ।

132 thoughts on “भद्रपुर झापा गोल्ड कप सम्पन्न गर्न काठमाडौंबासी झापालीले सहयोग गर्ने”
  1. สำรวจคาสิโนออนไลน์ที่ได้รับการจัดอันดับดีที่สุดในปี 2025 เปรียบเทียบโบนัส ตัวเลือกเกม และความน่าเชื่อถือของแพลตฟอร์มชั้นนำเพื่อการเล่นเกมที่ปลอดภัยและคุ้มค่าคาสิโน

  2. ¡Saludos, visitantes de plataformas de apuestas !
    Ranking actualizado de casinos extranjeros en 2025 – п»їhttps://casinoextranjerosenespana.es/ п»їcasinos online extranjeros
    ¡Que disfrutes de momentos inolvidables !

  3. ¡Bienvenidos, amantes del riesgo !
    casinofueraespanol.xyz con experiencia inmersiva – п»їhttps://casinofueraespanol.xyz/ casinofueraespanol.xyz
    ¡Que vivas increíbles botes deslumbrantes!

  4. ¡Hola, amantes de la adrenalina !
    casino online fuera de EspaГ±a sin impuestos – п»їhttps://casinosonlinefueradeespanol.xyz/ casinosonlinefueradeespanol
    ¡Que disfrutes de asombrosas instantes inolvidables !

  5. Hello enthusiasts of fresh surroundings !
    Smoke Purifier – Eliminate Cigarette Odor – п»їhttps://bestairpurifierforcigarettesmoke.guru/ air purifiers for smokers
    May you experience remarkable unmatched comfort !

  6. ¡Saludos, buscadores de tesoros escondidos !
    Emausong.es: sin necesidad de enviar documentos – п»їemausong.es casino sin registro
    ¡Que disfrutes de increíbles victorias épicas !

  7. Greetings, seekers of contagious laughter !
    Laugh more at jokesforadults.guru – п»їhttps://jokesforadults.guru/ dad jokes for adults
    May you enjoy incredible successful roasts !

  8. Hello hunters of fresh breath !
    An air purifier for smoking works well in home offices and man caves. It maintains air freshness without disrupting daily activities. Add an air purifier for smoking to any enclosed space where tobacco is used.
    An air filter for smoke can help manage air quality after wildfires or kitchen accidents. best air purifier for cigarette smoke It helps your family breathe easier almost instantly. Choose one with auto mode for hassle-free use.
    Smoke purifier for kitchen and living room – п»їhttps://www.youtube.com/watch?v=fJrxQEd44JM
    May you delight in extraordinary revitalized environments !

Leave a Reply

Your email address will not be published. Required fields are marked *