• Sun. Jul 6th, 2025

भद्रपुरमा ९ महिला सहित ७९जनाले गरे रक्तदान

BySaptahik Samachar

६ श्रावण २०७८, बुधबार १७:०८ ६ श्रावण २०७८, बुधबार १७:०८ ६ श्रावण २०७८, बुधबार १७:०८

भद्रपुर ६, साउन /साप्ताहिक समाचारदाता /भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ । रोटरी क्लव अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी – भद्रपुर उपशाखा, रोट्रयाक क्लव अफ भद्रपुर र इनर व्हील भद्रपुरको सहकार्यमा बुधबार भएको रक्तदान कार्यक्रममा ७९ जनाले रगतदान गरेका हुन् । रक्तदान गर्नेमा ९ जना महिला थिए । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।

110 thoughts on “भद्रपुरमा ९ महिला सहित ७९जनाले गरे रक्तदान”
  1. Этот интересный отчет представляет собой сборник полезных фактов, касающихся актуальных тем. Мы проанализируем данные, чтобы вы могли сделать обоснованные выводы. Читайте, чтобы узнать больше о последних трендах и значимых событиях!
    Изучить вопрос глубже – https://medalkoblog.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *