• Tue. Feb 17th, 2026

भद्रपुरमा सवारी दुर्घटनाः दुईको मृत्यु

BySaptahik Samachar

१ श्रावण २०७८, शुक्रबार १७:४८ १ श्रावण २०७८, शुक्रबार १७:४८ १ श्रावण २०७८, शुक्रबार १७:४८

भद्रपुर १साउन/साप्ताहिक समाचारदाता /झापाको भद्रपुर – २को सगरमाथामा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

भद्रपुर – २ सगरमाथा चोकको ओरालोमा शुक्रबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा परि भद्रपुर-१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ।

टेम्पोमा सवार सोही ठाउँका ४२ वर्षीय वीरबहादुर लिम्बूको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भद्रपुरको ज्ञानेचोकबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्वरको ट्र्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१ नम्वरको टेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छन्।

17 thoughts on “भद्रपुरमा सवारी दुर्घटनाः दुईको मृत्यु”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Free video chat http://www.emerald-chat.app find people from all over the world in seconds. Anonymous, no registration or SMS required. A convenient alternative to Omegle: minimal settings, maximum live communication right in your browser, at home or on the go, without unnecessary ads.

  3. Uwielbiasz hazard? casino nv: rzetelne oceny kasyn, weryfikacja licencji oraz wybor bonusow i promocji dla nowych i powracajacych graczy. Szczegolowe recenzje, porownanie warunkow i rekomendacje dotyczace odpowiedzialnej gry.

Leave a Reply

Your email address will not be published. Required fields are marked *