• Sat. Mar 2nd, 2024

बालबालिकालाई स्वीटर

BySaptahik Samachar

२४ पुष २०८०, मंगलवार १९:५४ २४ पुष २०८०, मंगलवार १९:५४ २४ पुष २०८०, मंगलवार १९:५४

भद्रपुर,२४ पुस / झापा भद्रपुर – ८ मा रहेको भानु प्राथमिक बिद्यालयका छात्र छात्रालाई स्वीटर बितरण गरिएको छ। भद्रपुर – ८ निवासी इन्जिनियर करुणालाल श्रेष्ठ परिवारले बिद्यालयका ६० जना नानी बाबुलाई स्वीटर बितरण गरेको हो।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीप पौडेलको अध्यक्षता र ८ नम्वर वडाध्यक्ष गौरव सुब्बा”मनोजको प्रमुख आतिथ्यमा भएको कार्यक्रम भएको थियो।

विद्यालयका प्रधानाध्यापक सीता विमलीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष सुब्बा तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जगदीश जोशीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

One thought on “बालबालिकालाई स्वीटर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *