
भद्रपुर ११, फागुन /न्यू रोड टिम एनआरटीलाई पराजित गर्दै बंगलादेशको काउर्न बाजार प्रगति संघ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ ।

बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए ।
सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाईका खेलाडीको अनुपस्थितमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो ।

खेलको पाँचौँ मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६ औँ मिनेटमा गुरूङ फेरि पेनाल्टी एरियामा चुके ।
खेलको ३८ औँ मिनेटमा शिशिर लेखीको प्रहार पनि बाहिरियो । खेलको ५२ औँ मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । खेलको ४८ औँ मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो ।

खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाह भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिनुभयो ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताउनु भयो।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।
Kunjungin situs rtp slot terbaru 99,99% akurat, KONTOL KUDA SITUS PENIPU
I’d have to examine with you here. Which is not one thing I usually do! I take pleasure in reading a post that may make folks think. Additionally, thanks for permitting me to comment!
My brother suggested I might like this website. He was entirely right. This post actually made my day. You cann’t imagine simply how much time I had spent for this info! Thanks!
Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Çankaya’da gerçek bir deneyim yaşamak istiyorsanız bu siteyi mutlaka değerlendirin. Her profilde özen ve profesyonellik var.
биржа аккаунтов профиль с подписчиками
магазин аккаунтов социальных сетей магазин аккаунтов
заработок на аккаунтах гарантия при продаже аккаунтов
платформа для покупки аккаунтов https://ploshadka-prodazha-akkauntov.ru
маркетплейс аккаунтов соцсетей https://prodat-akkaunt-online.ru/
магазин аккаунтов социальных сетей https://kupit-akkaunt-top.ru
магазин аккаунтов гарантия при продаже аккаунтов
Account Market Account Selling Platform
Online Account Store Account Sale
Buy Pre-made Account https://socialaccountsmarket2025.com/
Account Exchange Service Secure Account Purchasing Platform
Accounts marketplace Accounts for Sale
Online Account Store Account trading platform
Profitable Account Sales Account trading platform
Accounts marketplace Marketplace for Ready-Made Accounts
Account Catalog Secure Account Purchasing Platform
Buy and Sell Accounts Guaranteed Accounts
secure account purchasing platform secure account sales
social media account marketplace marketplace for ready-made accounts
account exchange service account market
find accounts for sale account purchase
verified accounts for sale buy accounts
gaming account marketplace accounts marketplace
account trading platform account purchase
profitable account sales marketplace for ready-made accounts
buy accounts gaming account marketplace
accounts for sale account catalog
account store account exchange
online account store accounts-buy.org
social media account marketplace account trading service
account buying service account trading
account purchase website for selling accounts
account store account trading service
purchase ready-made accounts secure account purchasing platform
buy account sell pre-made account
account trading account-buy.org
verified accounts for sale accounts marketplace
account buying service buy account
database of accounts for sale buy and sell accounts
accounts marketplace website for buying accounts
website for buying accounts ready-made accounts for sale
account exchange account trading service
sell accounts account exchange
purchase ready-made accounts account trading service