अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । ‘भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेर आएको जनाइएको छ।
नयाँ मूल्य अनुसार काठमाडाैं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ पर्नेछ भने झापामा ५०पैसा कम पर्नेछ। यो मूल्य पेट्रोलियम पदार्थको अहिले सम्मकै बढी हो।
Very interesting subject, thank you for posting.!
Nice post. I learn something totally new and challenging on blogs I stumbleupon on a daily basis. It will always be helpful to read articles from other authors and practice something from their sites.
Hi, I do think this is an excellent site. I stumbledupon it 😉 I am going to return once again since I book-marked it. Money and freedom is the greatest way to change, may you be rich and continue to guide other people.