भद्रपुर २१,पुस / नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य तथा भद्रपुर नगर पालिकाका निवर्तमान उपप्रमुख चन्द्रामाया श्रेष्ठ तथा सामाजिक व्यक्तित्व दुर्गाराज राजभण्डारीको भद्रपुर-८ सुकीर्तिनगरस्थित जेसीज मार्गको मूल घरमा शोक पुस्तिका राखिएको छ। उहाँहरूको एकमात्र सुपुत्र ३० वर्षीय निश्चल राजभण्डारीको सडक ( स्कुटर) दुर्घटनामा परी पुस १८ गते भक्तपुरमा भएको अकल्पनीय निधनबाट शोकाकुल शुभेच्छुकहरूले श्रद्धाञ्जली सभा गर्दै शोक पुस्तिका राखेका हुन् ।
अस्ट्रेलियाको अध्ययनबाट केही समय अघि मात्रै मूल घर भद्रपुर आई पुनः अस्ट्रेलियानै फर्किने तयारीमा भक्तपुर पुगेका निश्चल दम्पती बजारबाट भक्तपुरको निजी निवास फर्किने क्रममा पुस १५ गते सडकमा कुकुरलाई छल्न खोज्दा दुर्घटनामा परेका थिए। गम्भीर घाइते निश्चलको उपचारकै क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो भने बुहारी पूजाको सोही अस्पतालमा उपचार भइरहेको छ । पारिवारिक स्रोतका अनुसार पूजाको स्वास्थ्य अवस्था सुधारात्मक र खतरा वाहिर रहेको छ।
नेपाल परिवार नियोजन संघ झापाको संयोजन र स्थानीय समुदायको उपस्थितिमा श्रद्धाञ्जली सभा र शोक पुस्तिका राखिएको हो। शोकमग्न त्यस क्षणमा भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल सहित विभिन्न दलका नेता,कार्यकर्ता,राष्ट्र सेवक कर्मचारी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।शोक पुस्तिका ३ दिनसम्म राखिने परिवार नियोजन संघ झापाका अध्यक्ष लोकनाथ भट्टराईले बताउनु भयो।
Fantastic beat I would like to apprentice while you amend your web site how could i subscribe for a blog site The account helped me a acceptable deal I had been a little bit acquainted of this your broadcast offered bright clear conceptHABANERO88
Wow wonderful blog layout How long have you been blogging for you make blogging look easy The overall look of your site is great as well as the contentHABANERO88
I loved as much as youll receive carried out right here The sketch is attractive your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again as exactly the same nearly a lot often inside case you shield this hikeHABANERO88
Fantastic beat I would like to apprentice while you amend your web site how could i subscribe for a blog site The account helped me a acceptable deal I had been a little bit acquainted of this your broadcast offered bright clear conceptHABANERO88
KOSTENLOS! HD-Pornos jetzt ansehen! Beste Amateur- und MILF-Videos hier!
Ücretsiz porno indir
Ücretsiz porno indir
Ücretsiz porno indir
Have you ever thought about creating an e-book or guest authoring on other websites? I have a blog based upon on the same subjects you discuss and would love to have you share some stories/information. I know my subscribers would value your work. If you are even remotely interested, feel free to send me an e-mail.