• Fri. Jul 18th, 2025

दिपावली सकिए लगत्तै भद्रपुरमा छटको तयारी

BySaptahik Samachar

२९ कार्तिक २०८०, बुधबार १६:४० २९ कार्तिक २०८०, बुधबार १६:४० २९ कार्तिक २०८०, बुधबार १६:४०

भद्रपुर २९,कात्तिक / दीपावली सकिएसँगै भद्रपुरमा छटको तयारी सुरू भएको छ। छट पर्व नजिकिँदै गएपछि भद्रपुरको मेची नदीघाटलाई भद्रपुर नगरपालिका, स्थानीयवासी र क्लबहरूको सहयोगमा सरसफाई र स्थान छनौटको काम सुरू भएको छ।

प्रत्येक वर्ष छट मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ। विगतभन्दा यस वर्ष छट पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ ।
देउसी भैलो गीतको रौनक लगत्तै अहिले गाउँ घरमा छठ पर्वका गीत गुन्जिन थालेको पाइन्छ। छटको पहिलो दिन बर्तालु नहायखाय गरी छट पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन्। बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। यस्तो खीर केराको पातमा राखेर छटीमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले बताउनुभयो । अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ। 

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छट पर्वका अवसरमा मेची नदी घाटमा भीड लाग्ने गर्दछ। सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ।
ज्योतिषशास्त्रका आधारमा छट पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिन्छ । छट पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, माटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बाँसबाट बनेका अन्य सामग्री रहने गर्छ।
छटका लागि भद्रपुर नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। छटघाटमा सुरक्षाका लागि थप प्रहरी र स्वयम्सेवकहरू परिचालन गर्ने तयारी रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
 चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउनुहुन्छ ।

12 thoughts on “दिपावली सकिए लगत्तै भद्रपुरमा छटको तयारी”
  1. Hi there! Do you know if they make any plugins to help with SEO?
    I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good success.
    If you know of any please share. Thanks! You can read similar blog
    here: Eco bij

  2. Good day! Do you know if they make any plugins to assist with Search
    Engine Optimization? I’m trying to get my site to rank for some targeted keywords but I’m not seeing very good gains.
    If you know of any please share. Thank you! I saw similar article here: COD

  3. I’m extremely inspired with your writing talents and also with the layout on your weblog.
    Is this a paid subject or did you modify it yourself? Either way keep up the
    nice high quality writing, it is rare to peer a nice
    blog like this one nowadays. LinkedIN Scraping!

  4. I’m extremely impressed with your writing talents as well as with the structure to your weblog. Is that this a paid theme or did you customize it your self? Anyway keep up the nice quality writing, it is uncommon to peer a nice weblog like this one these days. I like saptahiksamachar.com.np ! I made: Snipfeed

  5. Wow, wonderful blog layout! How long have you been blogging for?

    you make blogging look easy. The overall look of your web
    site is great, as well as the content!
    casino en ligne
    You need to take part in a contest for one of the
    most useful websites on the net. I will highly
    recommend this blog!
    casino en ligne
    Heya i am for the first time here. I found this board and I find
    It truly useful & it helped me out a lot. I
    hope to give something back and help others like you
    helped me.
    meilleur casino en ligne
    Quality articles or reviews is the key to
    attract the viewers to go to see the website, that’s what this site
    is providing.
    casino en ligne
    Quality articles is the important to interest the
    viewers to pay a quick visit the site, that’s what this
    web site is providing.
    casino en ligne
    Hi there! I’m at work browsing your blog from my new iphone!

    Just wanted to say I love reading your blog and look forward to
    all your posts! Keep up the outstanding work!
    casino en ligne
    I absolutely love your website.. Great colors & theme.
    Did you make this amazing site yourself? Please reply back as
    I’m hoping to create my very own blog and want to find out where
    you got this from or just what the theme is named. Many thanks!

    casino en ligne fiable
    I like the valuable information you provide in your articles.
    I will bookmark your weblog and check again here frequently.
    I am quite certain I’ll learn plenty of new stuff
    right here! Best of luck for the next!
    meilleur casino en ligne
    It’s genuinely very complicated in this busy life to
    listen news on Television, thus I only use
    world wide web for that reason, and take the latest news.
    casino en ligne
    Hey! Quick question that’s entirely off topic. Do you know how to make your site mobile friendly?
    My website looks weird when browsing from my iphone4.
    I’m trying to find a template or plugin that might be able to
    resolve this problem. If you have any recommendations, please share.
    Thanks!
    casino en ligne fiable

Leave a Reply

Your email address will not be published. Required fields are marked *