बिर्ता सिटी हस्पिटलमा बिर्तामोड ५ की ४० वर्षिया महिला र बिर्तामोड ६ की ७५ वर्षिया महिलाको मृत्यु भएको छ भने मेची अस्पतालमा कनकाई ३ का ४५ वर्षीय पुरुष र मेचीनगर ३ का ८३ वर्षीय पुरुषको ज्यान गएको छ । त्यस्तै, मोरङ रतुवा माई १० का ७९ वर्षीय पुरुष र दमक ४ का ७० वर्षीय पुरुषको लाइफलाइन अस्पतालमा मृत्यु भएको छ । त्यसै गरी भद्रपुर १० का ४९ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा आज ७३ महिला र ७५ पुरुष गरी १४८ जनालाई कोरोना संक्रमण भएको छ ।हिजो जिल्लाका ३१५ जनालाई संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८३ पुगेको छ भने कूल सङ्क्रमितको सङ्ख्या १८ हजार १८८ पुगेको छ । त्यसमध्ये १३ हजार ३३० जना डिस्चार्ज भएका छन् । झापामा अहिले २हजार३सयन५७ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Very interesting information!Perfect just what I was searching for!!
After I originally left a comment I appear to have clicked on the -Notify me when new comments are added- checkbox and now whenever a comment is added I receive four emails with the same comment. Is there a means you are able to remove me from that service? Thanks a lot.
Everyone loves it when folks get together and share thoughts. Great website, stick with it!
There’s definately a great deal to know about this issue. I love all the points you’ve made.