• Wed. Jan 15th, 2025

झापा काँकरभिट्टामा बालिका बलात्कृत :पीडक फरार

BySaptahik Samachar

४ पुष २०८०, बुधबार ०९:२२ ४ पुष २०८०, बुधबार ०९:२२ ४ पुष २०८०, बुधबार ०९:२२

भद्रपुर, ४ पुस / झापाको काँकरभिट्टामा बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । मंगलबार राति काँकरभिट्टाको एउटा होटलमा बालिका बलात्कृत भएको प्रहरीले पुष्टी गरेको छ ।बालिका बलात्कार गर्ने व्यक्ति भने फरार रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । 

पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको छ । घटनाका बारेमा प्रहरीले बिस्तृत अनुसन्धान शुरु गरेकोे र फरार व्यक्तिको खोजी तिब्र पारिएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएसपी दिपक भारतीले बताउनु भयो ।

439 thoughts on “झापा काँकरभिट्टामा बालिका बलात्कृत :पीडक फरार”