• Sat. Jul 27th, 2024

झापाका हस्पिटल कोभिड विरामीले भरिए

BySaptahik Samachar

२० श्रावण २०७८, बुधबार ११:१३ २० श्रावण २०७८, बुधबार ११:१३ २० श्रावण २०७८, बुधबार ११:१३

अम्विका भण्डारी—

भद्रपुर २०,साउन /विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टङ्क बाराकोटीले बताउनुभयो ।
अस्पतालको ६० वटा शैय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शैय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकोमा सबै शैय्या भरिएको उहाँले जानकारी दिनुभयो ।
झापामा सबैभन्दा बढी १०० शैय्या कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शैय्याको आइसीयु व्यवस्था गरेकामा सबै शैय्या बिरामीले भरिएका छन् ।
“एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,” गिरीले भन्नुभयो, “बिरामीको चाप बढ्दै गयो भने अरू शैय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।” अस्पतालमा दैनिक २सय सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उहाँले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैले दैनिक उत्पादन गरिरहेको बताउनुभयो ।
पछिल्लो समय बालबालिकामा कोभिडको सङ्क्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शैय्याको एनआइसीयु र १५ शैय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिनुभयो ।
विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेशन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको छ । अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शैय्याको आइसोलेशन, नौ शैय्याको भेन्टिलेटर र १२ शैय्याको आइसीयु व्यवस्था गरिएको बताउनुभयो ।
“उपलब्ध सबै शैय्या, आइसीयु र भेन्टिलेटर सङ्क्रमितले भरिइसकेका छन्”, बिर्तासिटीका प्रशासन प्रमुख बस्नेतले भन्नुभयो ,- “अब आउने नयाँ बिरामीलाई पाल टाँगेर अस्पताल परिसरमा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ ।”
एक सातायता कोभिडका सङ्क्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उहाँले बताउनुभयो । अस्पतालले सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको छ । यस्तै, चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ।
दमकको बेलडाँगी कोभिड अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शैय्या छन् । सबै शैय्या भरिभराउ रहेको स्रोत व्यक्ति देवी दङ्गालले बताउनुभयो । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र सङ्क्रमितहरु अस्पताल आउन थालेका छन् ।

54 thoughts on “झापाका हस्पिटल कोभिड विरामीले भरिए”
  1. I strongly recommend stay away from this site. My own encounter with it was only frustration along with concerns regarding deceptive behavior. Be extremely cautious, or alternatively, seek out a trustworthy service for your needs.

  2. I strongly recommend to avoid this site. My own encounter with it was nothing but disappointment and suspicion of scamming practices. Proceed with extreme caution, or alternatively, look for an honest service to fulfill your requirements.

  3. I highly advise to avoid this site. The experience I had with it was only disappointment and concerns regarding scamming practices. Exercise extreme caution, or better yet, find an honest platform for your needs.

  4. I strongly recommend to avoid this platform. My own encounter with it was nothing but frustration along with doubts about deceptive behavior. Exercise extreme caution, or even better, find a trustworthy platform for your needs.

  5. I highly advise steer clear of this site. My personal experience with it has been purely dismay as well as doubts about scamming practices. Proceed with extreme caution, or alternatively, seek out a more reputable platform to meet your needs.

  6. I urge you to avoid this platform. My personal experience with it was purely frustration along with suspicion of fraudulent activities. Proceed with extreme caution, or even better, look for a trustworthy platform for your needs.

  7. I urge you steer clear of this site. My own encounter with it has been purely frustration along with suspicion of deceptive behavior. Exercise extreme caution, or even better, seek out a more reputable service for your needs.

  8. I highly advise to avoid this site. My personal experience with it was nothing but dismay along with doubts about fraudulent activities. Be extremely cautious, or alternatively, seek out a trustworthy service to meet your needs.

  9. I urge you stay away from this site. My personal experience with it was only dismay and suspicion of deceptive behavior. Exercise extreme caution, or even better, find an honest platform for your needs.

  10. I urge you stay away from this platform. My own encounter with it was nothing but dismay as well as concerns regarding scamming practices. Be extremely cautious, or alternatively, seek out a trustworthy platform to fulfill your requirements.

  11. I highly advise steer clear of this platform. My personal experience with it has been only frustration and concerns regarding scamming practices. Be extremely cautious, or better yet, seek out a more reputable platform for your needs.

  12. I urge you stay away from this platform. My personal experience with it has been nothing but dismay along with concerns regarding fraudulent activities. Exercise extreme caution, or better yet, find an honest site to meet your needs.

  13. I strongly recommend stay away from this platform. My own encounter with it was nothing but frustration as well as suspicion of scamming practices. Exercise extreme caution, or even better, seek out an honest service to meet your needs.

  14. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  15. For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

Leave a Reply

Your email address will not be published. Required fields are marked *