• Sat. Jul 27th, 2024

चार खेलाडी टी ट्वान्टी बरियतामा

BySaptahik Samachar

८ श्रावण २०७८, शुक्रबार १६:४२ ८ श्रावण २०७८, शुक्रबार १६:४२ ८ श्रावण २०७८, शुक्रबार १६:४२

भद्रपुर ८ साउन। साप्ताहिक समाचारदाता। आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा ६१ औं स्थानमा रहनु भएको छ ।

नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनु भएको छ भने कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ । नेपाली स्पीनर सन्दीप लामिछाने ७९ औं स्थानमा हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *