भद्रपुर २१, पुस / झापा, भद्रपुर ५ मा रहेको गौतमबुद्ध आधारभूत विद्यालयको ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आइतबार आयोजित कार्यक्रममा उत्कृष्ट शिक्षक तथा पठन पाठन , खेलकुद , हाजिरी र सरसफाइमा उत्कृष्ट हुने छात्र छात्रा र अभिभावक तथा नृत्यमा सहभागी छात्र छात्रालाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा ओम गोयलको स्मृतिमा स्थापित छात्रवृत्ति , शुभ-लक्ष्मी स्मृति छात्रवृत्ति, प्रेम-आरती पन्त छात्रवृत्ति र विजन-शान्ति मानी स्मृति छात्रवृत्ति पनि वितरण गरिएको थियो ।
सोही विद्यालयमा अध्यापन गर्नु हुने अर्चना खनालले यसै वर्षदेखि विद्यालय प्रथम हुने एक जनालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले २५ हजार रुपैयाँको जनार्दन-अर्चना खनाल छात्रवृत्ति स्थापना गर्नु भएको पनि विद्यालयकी प्रधान अध्यापक शोभा गुरुङले जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्तको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल , भद्रपुर माविका प्रअ. होम गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यार्थी साक्षी यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रअ. गुरुङले विद्यालयको बार्षिक प्रतिवेदन र शिक्षक विमला कार्कीले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने शिक्षक टीका रेग्मी घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षक पुरस्कार टीका घिमिरे रेग्मीलाई प्रदान गरिएको थियो । त्यस्तै, बालविकास शिक्षक जमुना मिश्र र शुष्मा दवाडीलाइ प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा छात्र छात्राले नृत्य प्रस्तुत गरेर अभिभावक र अतिथिलाइ मनोरन्जन प्रदान गरेका थिए ।
Hardcore-Sex-Videos in HD ansehen – Kein Abo erforderlich!
KOSTENLOS! HD-Pornos jetzt ansehen! Beste Amateur- und MILF-Videos hier!
Hardcore-Sex-Videos in HD ansehen – Kein Abo erforderlich!
KOSTENLOS! HD-Pornos jetzt ansehen! Beste Amateur- und MILF-Videos hier!
KOSTENLOS! HD-Pornos jetzt ansehen! Beste Amateur- und MILF-Videos hier!
Ücretsiz porno indir