• Thu. May 23rd, 2024

क्रिकेटर लामिछानेलाई सफाइ

BySaptahik Samachar

२ जेष्ठ २०८१, बुधबार १७:२६ २ जेष्ठ २०८१, बुधबार १७:२६ २ जेष्ठ २०८१, बुधबार १७:२६

भद्रपुर २, जेठ / क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ। आज उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। उच्च अदालतले जिल्ला अदालत काठमाडौँको फैसला उल्टाइदिएको छ।

बलात्कार विरुद्ध सन्दीपले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमा हिजोदेखि बहस भएर बुधबार आजमात्र फैसला आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *