• Tue. Apr 23rd, 2024

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना फाइनलमा

BySaptahik Samachar

२३ असार २०७८, बुधबार ०९:५५ २३ असार २०७८, बुधबार ०९:५५ २३ असार २०७८, बुधबार ०९:५५

साप्ताहिक समाचारदाता /भद्रपुर २३,असार। गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *