• Fri. Jul 11th, 2025

किचकबधमा ५ वटा भवनका संरचना भएको पुष्टि

BySaptahik Samachar

१७ चैत्र २०८०, शनिबार १६:४४ १७ चैत्र २०८०, शनिबार १६:४४ १७ चैत्र २०८०, शनिबार १६:४४

–चिन्तामणि दाहाल

भद्रपुर १७,चैत / झापा जिल्लाको भद्रपुर नगरपालिका–३ मा पर्ने पृथ्वीनगरस्थित ऐतिहासिक तथा धार्मिकस्थल किचकबधमा ५ वटा भवनका संरचना भएको पुष्टि भएको छ ।

देउनिया खोलाको दक्षिण किनारमा अवस्थित १० बिघा क्षेत्रफलको किचकवधस्थलमा साना ठूला गरी ५ वटा भवनका संरचना पाइएको पुरातत्वविद् उद्धव आचार्यले बताउनुभएको हो ।
यसपटकको सातौं उत्खनन्का क्रममा उत्तर–पूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिण अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही पश्चिम–दक्षिण अर्को बहुतले भवन तथा यी ४ वटा भवनको दक्षिणतिर करीब २ सय फूटको दूरीमा सुरक्षाकर्मीका प्रमुखसहित अरु सुरक्षाकर्मी बस्ने २ तले अर्को भवन गरी ५ वटा भवनका संरचना फेला परेका छन् ।
ती संरचना र त्यहाँ भेटिएका अन्य पुरातात्विक सामग्रीको कार्बन परीक्षण लगायतका परीक्षणबाट यो स्थल शुंग–कुषाणकाल अर्थात् १ सय २० देखि २ सय इशापूर्व अर्थात् आजभन्दा २ हजार २ सय वर्ष पुरानो स्थल रहेको पुष्टि भएको पुरातत्वविद् आचार्यले बताउनु भएको हो।
यो ऐतिहासिकस्थल गुप्तकाल अर्थात् इशाको पाँचौं शताब्दीसम्म कायमै रहेको र यस क्षेत्रमा पाँचौं शताब्दीमा आएको शक्तिशाली भूकम्पले सबै ध्वस्त भएर खण्डहरमा परिणत भएको अनुमान फ्रेञ्च भूगर्भविद् सहितको एउटा टोलीले केही वर्ष अघिको अध्ययन भ्रमणमा गरेको उहाँको भनाइ छ ।
अब यस स्थलको मूल भवनको उत्खनन् अर्को साल पूरा हुने आशा प्रकट गर्दै पुरातत्वविद् आचार्यले यसपटक गरिएको उत्खननले अझ मुनि उत्खनन् गर्दा यसभन्दा अझ अगाडिको कालको पुष्टि हुने संरचनाको संकेत पाइएको पनि बताउनुभएको छ । यो संरचनाले भने यस स्थलको ऐतिहासिकता बुद्धकालभन्दा पनि अगाडि जानसक्ने सम्भावना रहेको उहाँको कथन छ ।
आचार्यले यसपटक उत्खनन् गरिएको क्षेत्रमा भएका सबै रुख हटाउनु पर्ने, अहिले कायमै रहेको क्लबको हल हटाउनु पर्ने, पुरानो किचकबधको मूर्ति स्थानान्तरण गर्नु पर्ने, किचकबधस्थलभित्र सवारीसाधनको प्रवेश रोक्नु पर्ने र संरक्षित यस ऐतिहासिक संरचनाको कडाइका साथ संरक्षण हुनु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।

वि.स. २०५८ मा पहिलो पटक यस स्थलको उत्खनन् पुरातत्व विभागले पुरातत्वविद् उद्धव आचार्यकै नेतृत्वमा गराएको थियो । यसपटकको सातौं यो उत्खनन् यही चैत १८ गतेसम्म मात्र गरिने र १–२ दिन यस क्षेत्रलाई प्लाष्टिकले छोपेर त्यसमाथि माटोले पुर्न लाग्ने भएकोले अहिलेको उत्खनन् टोली चैत २४ भित्र फर्कने पुरातत्व अधिकृत नवीन अधिकारीले जानकारी दिनुभयो ।   यसअघि २०३५ सालमा मेची क्याम्पसका इतिहास विषयका प्राध्यापक घनश्याम खनालको अगुवाइमा इतिहासका विद्यार्थीले उत्खनन् गरेका थिए । त्यसबेला पुराना माटाका भाँडा, लुम्बिनीमा पाइएका जस्ता ठूला आकारका चेप्टा इँटा लगायतका पुरातात्विक सामग्री फेला परेका थिए । सो उत्खनन्को समाचार त्यसबेलाको गोर्खापत्रमा छापिएपछि चाहिँ किचकबध बारे पुरातत्व विभागको ध्यानाकर्षण भएको थियो । 

35 thoughts on “किचकबधमा ५ वटा भवनका संरचना भएको पुष्टि”
  1. Эта статья подробно расскажет о процессе выздоровления, который включает в себя эмоциональную, физическую и психологическую реабилитацию. Мы обсуждаем значимость поддержки и наличие профессиональных программ. Читатели узнают, как строить новую жизнь и не возвращаться к старым привычкам.
    Получить больше информации – https://mednarkoforum.ru/

  2. В этом интересном тексте собраны обширные сведения, которые помогут вам понять различные аспекты обсуждаемой темы. Мы разбираем детали и факты, делая акцент на важности каждого элемента. Не упустите возможность расширить свои знания и взглянуть на мир по-новому!
    Подробнее можно узнать тут – https://mednarkoforum.ru/

  3. Hello, i feel that i noticed you visited my web site thus i got here to go back the
    want?.I’m attempting to in finding issues to improve my
    website!I assume its ok to make use of a few of your ideas!!

    casino en ligne
    What’s up, for all time i used to check webpage posts
    here early in the dawn, because i enjoy to find out more and
    more.
    meilleur casino en ligne
    Keep this going please, great job!
    casino en ligne francais
    I read this piece of writing fully on the topic of the difference
    of most recent and previous technologies, it’s remarkable article.

    casino en ligne
    Great goods from you, man. I’ve understand your stuff previous to and you’re just extremely excellent.

    I really like what you’ve acquired here, really like what
    you’re saying and the way in which you say it. You make it entertaining and
    you still care for to keep it wise. I can’t wait to read far
    more from you. This is really a tremendous site.

    casino en ligne France
    continuously i used to read smaller content which as well clear their motive, and that is also happening with
    this post which I am reading here.
    meilleur casino en ligne
    Hello to every one, the contents present at this website are genuinely awesome
    for people experience, well, keep up the good work fellows.

    casino en ligne
    Hi there! This article could not be written any better!
    Looking through this post reminds me of my previous roommate!

    He constantly kept preaching about this. I am going to send this article to him.
    Pretty sure he will have a great read. I appreciate you for sharing!

    meilleur casino en ligne
    Interesting blog! Is your theme custom made or did you download
    it from somewhere? A theme like yours with a few simple tweeks would
    really make my blog jump out. Please let me know where you got your design.
    Thanks a lot
    casino en ligne France
    Hurrah! At last I got a web site from where I be
    able to genuinely take helpful data regarding my study and knowledge.

    casino en ligne

Leave a Reply

Your email address will not be published. Required fields are marked *