• Tue. Jul 1st, 2025

किचकबध’मा आठौं उत्खनन : ‘दरबारको जग’ फेला

BySaptahik Samachar

२३ चैत्र २०८१, आईतवार ०८:५२ २३ चैत्र २०८१, आईतवार ०८:५२ २३ चैत्र २०८१, आईतवार ०८:५२

भद्रपुर२३,चैत्र / महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ मा पर्ने किचकबधस्थलमा पुरातत्व विभागको टोलीले पुरातात्विक महत्त्वको ‘दरबारको जग’ भेटेको जनाएको छ ।
यसपटक भएको आठौं चरणको उत्खननका क्रममा ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभएको हो।
किचकबधस्थलमा २०५८ सालदेखि विभागले वर्षेनीजसो आचार्यको नेतृत्वमा जारी राखेको उत्खननका क्रममा यसपालि ३ मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् ।
‘यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौं’, पुरातत्वविद् आचार्यले भन्नुभयो– ‘विगतमा उत्खनन हुँदा फेला परेका पुरानो दरबारको सुरक्षा पोष्ट, पर्खाल र कम्पाउण्ड सहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला फेला परेका मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तन लगायतका सामग्रीहरू पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।
‘सशस्त्र द्वन्द्वका कारण २०६१ सालदेखि ०६६ सालसम्म उत्खनन रोकियो भने त्यसपछि फेरि २०७४ सालदेखि ०७९ सालसम्म पनि बजेट अभाव लगायतका कारणले उत्खनन हुन सकेन’ पुरातत्वविद् आचार्यले बताउनुभयो । १० बिघा क्षेत्रमा फैलिएको किचकबधस्थलमा पर्यटकीय आकर्षण थप्ने क्रममा सोही उत्खनन स्थगन रहेको समयावधिमा मन्दिर, अर्को पोखरी र अन्य भौतिक संरचना बनाइएको थियो ।

विभागले पहिल्यैदेखि नयाँ संरचनाहरू जथाभावी रूपमा बनाइँदा प्राचीन महत्वका संरचना तथा वस्तुहरू नष्ट हुने जोखिम रहेको बारे सचेत गराउँदै आएको छ । जसको पुष्टि यसपटक भयो पनि । करीब ७ वर्ष अघि डाँडामा रहेको पुरानो सत्यदेवी मन्दिर हटाउन लगाएको स्थानमै यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको हो ।
डाँडाबाट मन्दिर हटाएर त्यसको मुनि २०७३ सालको असार १९ गते पूर्ववत् स्वरूपको मन्दिर बनाइएको छ । विगतमा किचकबध डाँडामा खनजोत गरेर खेतीपाती समेत गरिएका कारण भूसतहका पुरातात्विक महत्वका कतिपय वस्तुहरू नष्ट भएको हुन सक्ने विभागको आशङ्का छ ।
‘उत्खननका क्रममा किचकबधमा हामीले फेला पारेका प्राचीन वस्तुहरूको नमूना बेलायतमा लगेर कार्बन टेष्ट गर्दा २२ सय वर्ष पुरानो वास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो’, आचार्यको कथन छ– ‘हालसम्म कुनै लिखित सामग्री भने फेला नपरे पनि सानो कम्पाउण्ड सहित सुरक्षा पोष्ट र हात्ती/घोडालाई लगाइदिने सामानहरू पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।’
सरकारले किचकबधको पौराणिक तथा पुरातात्विक महत्वको भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेटका कारण उत्खनन र संरक्षण गर्ने काम अधुरो हुने गरेको छ । ‘यसपालि पनि सरकारले छुट्याएको १० लाख बजेटबाट दैनिक १३ जनासम्म कामदार लगाएर लगभग १ महिना काम गर्यौ, विभागका अधिकृत नवराज अधिकारी भन्छन्– ‘बजेट पर्याप्त हुने हो भने एकै वर्षमा धेरै काम हुन सक्थ्यो ।’
आचार्यकै नेतृत्वमा ४ सदस्यीय टोलीद्वारा यस वर्ष फागुन २५ बाट थालिएको उत्खनन चैत १७ गतेसम्म गरिएको थियो । उत्खननपछि भेटिएका प्राचीन संरचना र प्राप्त सामग्रीहरूलाई चैत १८ देखि २२ गतेसम्म सोही क्षेत्रमा संरक्षण गर्ने कार्य सकेर चैत २३ गते विभागको टोली काठमाडौं फर्किएको छ ।
किंवदन्ती अनुसार, महाभारतकालीन राजा विराटको ‘किचक’ नामका सालो थिए । जहाँ उनको दरबार थियो । पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले बिराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका कारण यस स्थानलाई ‘किचकबध’ भनिन थालिएको हो ।

88 thoughts on “किचकबध’मा आठौं उत्खनन : ‘दरबारको जग’ फेला”
  1. https://many.link/bayar4d
    https://heylink.me/link-bayar4d
    https://linkr.bio/bayar4d
    https://monly.id/bayar4d
    https://linkr.bio/bayar4d.official
    https://heylink.me/bayar4dasli
    https://onne.link/bayar4d
    https://mylinks.ai/bayar4d
    https://sites.google.com/view/bayar4dlogin/home
    https://www.grepmed.com/bayar4d
    https://take.app/bayar4d
    https://magic.ly/bayar4d_
    https://linkpop.com/bayar4d-com
    https://www.iglinks.io/BAYAR4D-2zy
    https://kisalink.bio/bayar4d
    https://www.grepmed.com/bayar4d
    http://www.limesucks.com/member/bayar4d/
    https://www.amzgame.com/user
    https://www.postfreeclassifiedads.com/my.htm
    https://www.pinterest.com/bayar4d_com/
    https://issuu.com/bayar4dslotgacor
    https://x.com/Bayar4D_com
    https://mastodon.social/@bayar4d
    https://medium.com/@bayar4d
    https://jobs.tdwi.org/profiles/6321510-bayar4d
    https://jobs.tdwi.org/employers/3545262-bayar4d
    https://www.oureducation.in/answers/profile/bayar4d/
    https://jobs.siliconflorist.com/employers/3545282-bayar4d
    https://jobs.thebridgework.com/employers/3545293-bayar4d
    https://nefesh.org/account/#business_profile
    https://lichess.org/@/bayar4d
    https://www.active2030store.com/author/bayar4d/
    http://cityescorts.co.uk/author/bayar4d/
    https://ofuse.me/bayar4d
    https://www.deviantart.com/bayar4d
    https://www.wattpad.com/user/BAYAR4D
    https://giphy.com/channel/bayar4d
    https://www.tripadvisor.fr/Profile/bayar4d
    https://dribbble.com/BAYAR4D
    https://profile.ameba.jp/me
    https://inkstone.webnovel.com/novels/dashboard
    https://glitch.com/@bayar4d_com
    https://www.pixilart.com/bayar4d
    https://www.behance.net/bayar4dslotga
    https://www.beatstars.com/tohera98/about
    https://buzzingabout.com/bayar4d
    https://bestbizportal.com/bayar4d
    https://www.postfreeclassifiedads.com/thread-52087.htm
    https://forum.amzgame.com/thread/detail?id=359293
    https://note.com/bayar4d/n/n613138063b65
    https://folio.procreate.com/bayar4d
    https://bsky.app/profile/bayar4d.bsky.social
    https://en.wikivoyage.org/wiki/User:BAYAR4D
    https://take.app/bayar4d
    https://infogram.com/bayar4d
    https://infogram.com/bayar4d-1hnp27exdo3nn4g
    https://airbit.com/BAYAR4D
    https://myspace.com/bayar4d
    https://www.reverbnation.com/bayar4d_com
    https://www.askgamblers.com/profile/bayar4d
    https://darksteam.net/members/bayar4d.42135/
    https://my.archdaily.com/us/@bayar4d-1
    https://eternagame.org/players/482690
    https://www.ted.com/profiles/49241851
    https://teletype.in/@bayar4d.com
    https://coub.com/bayar4d.com
    https://slot.bio/app/biolink
    https://www.pinterest.com/bayar4d_com/
    https://issuu.com/bayar4dslotgacor
    https://x.com/Bayar4D_com
    https://mastodon.social/@bayar4d
    https://medium.com/@bayar4d
    https://www.oureducation.in/answers/profile/bayar4d/
    https://jobs.tdwi.org/employers/3545262-bayar4d
    https://jobs.siliconflorist.com/employers/3545282-bayar4d
    https://jobs.thebridgework.com/employers/3545293-bayar4d
    https://www.active2030store.com/author/bayar4d/
    http://cityescorts.co.uk/author/bayar4d/
    https://ofuse.me/bayar4d
    https://giphy.com/channel/bayar4d
    https://www.beatstars.com/tohera98/about
    https://buzzingabout.com/bayar4d
    https://bestbizportal.com/bayar4d
    https://www.postfreeclassifiedads.com/thread-52087.htm
    https://forum.amzgame.com/thread/detail?id=359293
    https://folio.procreate.com/bayar4d
    https://bsky.app/profile/bayar4d.bsky.social
    https://issuu.com/bayar4dslotgacor
    https://eternagame.org/players/482690
    https://www.ted.com/profiles/49241851
    https://list.ly/BAYAR4D/
    https://www.zazzle.com/mbr/238038854507081544

  2. When I originally commented I clicked the -Notify me when new comments are added- checkbox and now each time a comment is added I get four emails with the same comment. Is there any way you can remove me from that service? Thanks!

  3. This blog is definitely rather handy since I’m at the moment creating an internet floral website – although I am only starting out therefore it’s really fairly small, nothing like this site. Can link to a few of the posts here as they are quite. Thanks much. Zoey Olsen

Leave a Reply

Your email address will not be published. Required fields are marked *