• Fri. Jul 11th, 2025

” काहिँला बा” रहनु भएन

BySaptahik Samachar

२१ फाल्गुन २०८०, सोमबार ०४:४५ २१ फाल्गुन २०८०, सोमबार ०४:४५ २१ फाल्गुन २०८०, सोमबार ०४:४५

भद्रपुर २१,फागुन / भद्रपुर नगरपालिका वडा नम्बर ७ का निवर्तमान अध्यक्ष विनोदप्रसाद पोखरेलको निधन भएको छ। उहाँको हिजो साँझ राजधानी काठमाडौंमा उपचारको क्रममा निधन भएको हो। मृगौलामा आएको समस्याबाट केही समयदेखि पीडित उहाँको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उहाँ ७२ वर्षको हुनुहुन्थ्यो।
पुरानो बामपन्थी कम्युनिस्ट याेद्धा,पूर्व कर्मचारी,नेकपा एमाले पूर्व भद्रपुर नगर कमिटी अध्यक्ष ,पूर्व प्रदेश कमिटी सल्लाहकार,पूर्व जिल्ला कमिटी सदस्य पाेखरेल ‘ काइला बा ‘-का नामले परिचित हुनुहुन्थ्यो।

२०७४ काे स्थानीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट भनपा वडा नं. ७ काे वडा अध्यक्षमा निर्वाचित भै ५ बर्ष सम्म देश, जनता र समाजकाे सेवामा गर्दै आउनु भएका अत्यन्तै उर्जाशील उहाँका पत्नी,दुई छोरा र दुई छोरी छन्। उहाँको राजधानी काठमाडौंमै अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।

6 thoughts on “” काहिँला बा” रहनु भएन”
  1. สำรวจคาสิโนออนไลน์ที่ได้รับการจัดอันดับดีที่สุดในปี 2025 เปรียบเทียบโบนัส ตัวเลือกเกม และความน่าเชื่อถือของแพลตฟอร์มชั้นนำเพื่อการเล่นเกมที่ปลอดภัยและคุ้มค่ากิจกรรมคาสิโน

  2. Эта публикация завернет вас в вихрь увлекательного контента, сбрасывая стереотипы и открывая двери к новым идеям. Каждый абзац станет для вас открытием, полным ярких примеров и впечатляющих достижений. Подготовьтесь быть вовлеченными и удивленными каждый раз, когда продолжите читать.
    Разобраться лучше – https://vyvod-iz-zapoya-1.ru/

Leave a Reply

Your email address will not be published. Required fields are marked *