
भद्रपुर २८, माघ / झापाको बुद्धशान्तिमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बी डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौँले जितेको छ ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार फुटबल क्लब माथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३ शून्य गोल अन्तरले हरायो ।

उपाधिसँगै प्लानिङ ब्वाइजले नगद दुई लाख २५ हजार, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित न्यु स्टार फुटबल क्लबले नगद एक लाख २५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता टोली प्लानिङ ब्वाइजका युवराज पुरी, सर्वाधिक गोलकर्ता न्यु स्टारका मिलन लिम्बू, उदीयमान खेलाडी आयोजक नव ज्योति युथ क्लबका अनिल गिरी भए । उनीहरुले नगद १० हजार र ट्रफी पाए ।
त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रताप राई भए । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी पाए । उनी यसअघि दुई खेलमा प्लेयर अफ द म्याच भएका थिए।
प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर राजेश शाहले खेलको चौथो र आठौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ६६ औँ मिनेटमा अरमान बेडोङले अर्को एक थोल थपे ।

प्लानिङ ब्वाइज भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबमाथि शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने आयोजक नव ज्योति युथ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, क्लबका अध्यक्ष गोपाल पोखरेल, उपाध्यक्ष भरत खतिवडा, ज्योति श्रेष्ठ, सचिव मुकेश भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।
I love your blog.. very nice colors & theme. Did you create this website yourself? Plz reply back as I’m looking to create my own blog and would like to know wheere u got this from. thanks
Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.
Gizlilik, konfor ve kalite… Ankara Escort arayışlarımda tam anlamıyla ihtiyaçlarımı karşıladı.
Çankaya merkezli escort arayanlara kesinlikle öneririm. Kalitenin adresi.
Ankara Escort konusunda güvenilirlik arayanlar için bu site tartışmasız lider. Her aşamada memnun kaldım.
incrível este conteúdo. Gostei muito. Aproveitem e vejam este conteúdo. informações, novidades e muito mais. Não deixem de acessar para se informar mais. Obrigado a todos e até mais. 🙂
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Ayak Sağlığı Ürünleri kategorisinden alışveriş yaptım. Ayak Sağlığı Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Dezenfektanlar kategorisinden alışveriş yaptım. Dezenfektanlar ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.