• Mon. Jul 22nd, 2024

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित

BySaptahik Samachar

१३ असार २०७९, सोमबार १९:२९ १३ असार २०७९, सोमबार १९:२९ १३ असार २०७९, सोमबार १९:२९

भद्रपुर १३,असार/ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बन भएका हुन् ।
इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लिने दिने डिल गरेको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।


न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *