![](https://saptahiksamachar.com.np/wp-content/uploads/2025/01/1000012663-1024x473.jpg)
भद्रपुर २१,पुस / भद्रपुर-८ स्थित भानु आधारभूत विद्यालयमा आइतबार आयोजित एक कार्यक्रममा ५५ जना छात्रछात्रालाई स्वेटर वितरण गरिएको छ। समाजसेवी परिवार इन्जिनियर करूणालाल श्रेष्ठ र लक्ष्मीबाबा श्रेष्ठले आफूले पाएको वृद्धभत्ताको सदुपयोग गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत कमजोर आय भएका छात्र छात्रालाई जाडोका लागि न्यानो स्वेटर प्रदान गर्नु भएको हो। उहाँहरूले प्रत्येक वर्ष यसरी नै सहयोग गर्दै आउनु भएको छ।
![](https://saptahiksamachar.com.np/wp-content/uploads/2025/01/1000012667-1024x473.jpg)
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष गौरव सुव्वा ‘मनोज’ वडा सदस्य भगवती बस्नेतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण रिजालको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जगदीश जोशीले कार्यक्रमको बारेमा प्रकाश पार्दै, यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो।
![](https://saptahiksamachar.com.np/wp-content/uploads/2025/01/1000012670-1024x473.jpg)
उहाँका अनुसार, श्रेष्ठद्वयले विद्यालयको नाममा १ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गर्नुभएको छ।सो कार्यक्रमको सञ्चालन बिद्यालयका प्रधान अध्यापक सीता विमलाले गर्नु भएको थियो।
Hardcore-Sex-Videos in HD ansehen – Kein Abo erforderlich!
Porno kostenlos herunterladen! Türkische Escort-Anzeigen jetzt ansehen!
Nice read, I just passed this onto a friend who was doing some research on that. And he actually bought me lunch because I found it for him smile Thus let me rephrase that: Thank you for lunch!