• Sat. Jul 5th, 2025

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा भद्रपुरका महिला सिटी चालकलाई सम्मान

BySaptahik Samachar

२३ फाल्गुन २०८१, शुक्रबार १३:५६ २३ फाल्गुन २०८१, शुक्रबार १३:५६ २३ फाल्गुन २०८१, शुक्रबार १३:५६

भद्रपुर २३,फागुन/ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा आज भद्रपुर मारवाडी महिला मञ्चले भद्रपुरका सिटी चालक महिलाहरूलाई सम्मान गरेको छ। साना हातहरू नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको सहकार्यमा भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र मारवाडी महिला मञ्चकी भद्रपुर अध्यक्ष निलम गोयलको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

भद्रपुर नगरपालिकाको ५ नं. वडा कार्यालयको सभा हलमा भएको कार्यक्रममा सिटीचालक-कल्पना सरकार, मन्जु गौतम,विमला तामाङ,लक्ष्मी दवाडी,काजल ठाकुर, रेखा माझी तथा बिद्यालयबाट सेवा निवृत्त हुन लाग्नु भएकी कार्यालय सहयोगी इन्दिरा गौतमलाई सम्मान गरिएको थियो भने गाडीकी सहचालक शान्तामाया राईलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की,सशस्त्रका डिएसपी., चिरन्जीवी प्रसाईं, सामुदायिक प्रहरी सेवा केन्द्र,भद्रपुरका अध्यक्ष शीला खड्काले मन्तव्य राख्नुभएको थियो।

मारवाडी सेवा समिति भद्रपुरका अध्यक्ष अजय साहेवालाको सहजीकरणमा भएको कार्यक्रममा ज्योति साहेवाला,नेहा अग्रवाल र रश्मी साहेवालाले पालै पालो उद्घोषण गरेका थिए ।

10 thoughts on “अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा भद्रपुरका महिला सिटी चालकलाई सम्मान”
  1. Greetings from Florida! I’m bored to tears at work so I decided to browse your blog on my iphone during lunch break. I really like the info you present here and can’t wait to take a look when I get home. I’m shocked at how quick your blog loaded on my mobile .. I’m not even using WIFI, just 3G .. Anyways, very good blog!

  2. amei este site. Para saber mais detalhes acesse nosso site e descubra mais. Todas as informações contidas são informações relevantes e únicos. Tudo que você precisa saber está ta lá.

  3. Thanks, I’ve recently been searching for info about this topic for ages and yours is the greatest I’ve found out till now. But, what in regards to the bottom line? Are you certain about the supply?

Leave a Reply

Your email address will not be published. Required fields are marked *