• Thu. Jun 13th, 2024

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको…

३० हजार एप्पल कम्प्युटरमा रहस्यमय भाइरस

विश्वभरका झण्डै ३० हजार एप्पल कम्पनीका कम्प्युटरमा रहस्यमय भाइरस आक्रमण भएको छ । सेक्योरिटी कम्पनी रेड क्यानरीका शोधकर्ताहरुका अनुसार झण्डै ३० हजार म्याकमा रहस्यमय भाइरस छिरेको हो । शोधकर्ताहरुका अनुसार…

मेची अस्पतालमा सेवा विस्तार

कोरोना भाइरसको त्रासपछि बिरामीको सेवासुविधालाई मध्यनजर मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाई (हाई डिपेन्डेन्सी युनिट) को सेवा विस्तार गरेको छ । यसअघि बिरामीका लागि राखिएको जर्नल बेडलाई परिवर्तन गरी…

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयन

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने…

भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम

‘घर दैलोमै स्थानीय सरकार-गर्छौ हामी स्वास्थ्य उपचार’ – भन्ने नाराका साथ भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम सुरु गरेको छ। नेपाल सरकारले, स्थानीय सरकार मार्फत…

रगतको अभाव टार्न रक्तदान

झापामा भइरहेको रगतको अभाव टार्न आज आइतबार भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र साना हातहरु नेपालको आयोजनामा भद्रपुर नगरपालिका परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको…

झापाका उत्कृष्ट उपशाखामा भद्रपुर र लखनपुर रेडक्रस

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४७औं जिल्ला सभा सम्पन्न भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्य र रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा जिल्ला सभा…

भद्रपुरमा आजबाट क्रिकेट शुरू

भद्रपुरमा आजबाट वडा स्तरीय क्रिकेट प्रतियोगिता शुरू भएको छ। भद्रपुर नगरपालिकाको खेलकुद व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियोगितामा 7 नं र 10 नं वडाले विजयी शुरूवात गरेका छन्। आयोजक समितिका संयोजक…

प्रदेश नं २ प्रमुखमा झा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उहाँलाई आज प्रदेश…

धरान खानेपानीमा सुटुक्क १६ कर्मचारी नियुक्त

तीन वर्षअघि धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख तारा सुब्बाले तत्कालीन एमालेका नेताका श्रीमतीलाई धरान खानेपानी आयोजना (धरान खानेपानी व्यवस्थापन बोर्ड) मा बिना प्रतिस्पर्धा जागिरमा नियुक्ति गरेपछि व्यापक विरोध भयो । त्यसरी…