• Sat. Feb 28th, 2026

भद्रपुरमा हुने क्रिकेट प्रतियोगिताको धुमधाम तयारी

कोशी पाथीभरा इन्डो नेपाल क्रिकेट च्याम्पियनसिप नेपाल र भारतका आठवटा टिमको सहभागिता भद्रपुर १३,माघ / भद्रपुरमा हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिपको मिति नजिकिदैं गर्दा त्यसको तयारी धुमधामसँग भइरहेको…

किड्स साइक्लोथनमा भट्टराई र शर्मा विजयी

भद्रपुर १०, माघ / भद्रपुरमा आयोजना भएको पहिलो किड्स साइक्लोथनमा प्रागुनबाबू भट्टराई र ऐश्वर्य शर्माले प्रथम स्थान हासिल गरेका छन् । भद्रपुर साइकल समाजद्वारा आयोजित पहिलो  किड्स साइक्लोथन–२०८२ प्रतियोगितामा महिला…

प्रथम भद्रपुर किड्स साइक्लोथन-२०८२ भोलि

भद्रपुर ९, माघ / भद्रपुर साइकल समाजको आयोजनामा भद्रपुरमा पहिलो पटक किड्स साइक्लोथन–२०८२ आयोजना हुँदैछ ।मुलुककै पाचौं  तथा कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भद्रपुरमा पहिलाे पटक किड्स साइक्लोथन आयाेजना…

चुनावी इपिसेन्टर झापा-५ मा उच्च सुरक्षा सतर्कता

भद्रपुर ९,माघ / झापा–५ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई कट्टर राजनीतिक प्रतिद्वन्द्वी आमनेसामने भएपछि जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेको सुरक्षा निकायको निष्कर्ष छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा…

भद्रपुरमा भोलिदेखि औद्योगिक मेला सुरु

भद्रपुर ६, माघ / झापा भद्रपुरमा भोलिबाट सुरू हुने मेला महोत्सवको सम्पूर्ण तयारी पूरा  भएको छ । झापा उद्योग वाणिज्य सङ्घ, जिल्ला कार्यसमिति झापा भद्रपुरको आयोजनामा १५ दिने महोत्सव सुरु…

‘ दल भन्दा माथि देश ‘

गोपाल गिरी पार्टीमा सबै मानिस खराब हुँदैनन्। तर संसदमा खराब प्रवृत्तिका मान्छेहरूको बाहुल्य रहँदा नै देशले गति लिन सकेन। विगतका संसदहरूमा पनि हरेक दलभित्रका असल पात्रहरू थिए, तर उनीहरूको आवाज…

गुरुकुलमा लागेको पुराणबाट झन्डै ४६ लाख बढी नगद संकलन

भद्रपुर ४ ,पुष / झापाको भद्रपुर वडा नम्बर ६ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा सञ्चालित पुराणमा ६१ लाख ५० हजार बढी रकम सङ्कलन भएको छ। गत मङ्सिर १८ गतेदेखि…

रक्सौल–काठमाण्डु रेल मार्गको डीपीआर तयार

भद्रपुर ३ पुष / बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ रेलवे मार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ ।    भारतीय रेलवेका अधिकारीहरूका अनुसार अन्तरदेशीय रक्सौल–काठमाण्डु रेल…

भद्रपुर जेसीजद्वारा जेसीज सप्ताह कार्यक्रम भव्य रूपमा सम्पन्न

भद्रपुर २,पुस / भद्रपुर जसीजको आयोजनामा सञ्चालित जेसीज सप्ताह–२०८२ अन्तर्गत विभिन्न सामाजिक, रचनात्मक तथा सचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भई हिजो साँझ समापन समारोह आयोजना गरिएको छ । भद्रपुर नगरपालिकाका नगरप्रमुख…

भद्रशीवा भगवती मन्दिरको कार्यसमिति सर्वसम्मत चयन: अध्यक्ष सुमिका दाहाल

भद्रपुर २७, मंसिर / भद्रशीवा भगवती मन्दिरको आज सम्पन्न २५ औं साधारण सभाले११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।   नवगठित कार्यसमितिको अध्यक्षमा सुमिका दाहाल खनाल चयन हुनुभएको छ। त्यसैगरी…