• Mon. Jun 30th, 2025

Latest Samachar

झापा जिल्ला अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर विजयी

दमक पराजितःभद्रपुर क्वार्टर फाइनलमा भद्रपुर ११,माघ / बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि-२० क्रीकेट प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै भद्रपुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश…

कोशी प्रदेशका सरकारी अस्पतालको वाहिरिङ्ग सेवा प्रवाह तालिका परिवर्तन

भद्रपुर ९,माघ / सरकारबाट सञ्चालित कोशी प्रदेश अन्तर्गतका अस्पतालहरूको वाहिरिङ्ग सेवा प्रवाहको तालिका परिवर्तन गरिएको छ ।कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार गर्ने प्रयासस्वरूप वाहिरिङ्ग सेवाको…

भद्रपुरमा बिच भलिबल प्रतियोगिता भोलिदेखि

भद्रपुर ८,माघ / झापाको भद्रपुरमा भोलिदेखि बालुवाको मैदानमा खेलिने खेल बिच भलिबल प्रतियोगिता हुने भएको छ। भद्रपुर नगर पालिका वडा नम्बर ५ संरक्षक रहेको नगर स्तरीय बिच भलिबल प्रतियोगिताको आयोजना…

भद्रपुर ६ नम्बर वडा अध्यक्ष राजवंशीद्वारा निम्न आय भएकालाई सिरक वितरण

हुनेसँग माग्ने नहुनेलाई बाँड्ने अभियान भद्रपुर ७ ,माघ / झापा ,भद्रपुर नगर पालिकाको ६ नम्वर वडा कार्यालयले आफ्नो वडाभित्रका निम्न आय भएका परिवारलाई जाडोको लागि फाइवर सिरक वितरण गरेको छ।…

संस्थापक बस्नेतको ९७ औं जन्म जयन्ती मनायो,अपाङ्ग संघ झापाले

भद्रपुर ५,माघ / नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाले संस्थापक स्व. खगेन्द्र वहादुर वस्नेतको ९७ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । भद्रपुर-४ झापाचोक…

क्यानका अध्यक्षद्वारा भद्रपुर क्रिकेट क्लबको कार्यालय उद्घाटन

निर्माणाधीन मैदान MCG को अवलोकन गोपाल गिरीबाट —-– भद्रपुर ५,माघ / नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भद्रपुर क्रिकेट क्लबको कार्यालयको उद्घाटन गर्नुभएको छ। अध्यक्ष चन्दले मेची बहुमुखी क्याम्पस…

भद्रपुर जेसीजको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

भद्रपुर ५, माघ / भद्रपुर जेसीजको अध्यक्षमा शैलेश श्रेष्ठ सर्बसम्मत निर्वाचित हुनुभएको छ। गत पौष २९ गतेदेखि सुरु भएको साधारणसभा तथा शाखा अधिबेशन सर्वसम्मत रूपमा कार्यसमिति गठन पश्चात आज सम्पन्न…

भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने कार्य तीब्र

गोपाल गिरीबाट—— भद्रपुर, ४ माघ / झापा जिल्लाको सदरमुकाम भद्रपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट  मैदानको निर्माण कार्यले तीब्रता पाएको छ ।मेची बहुमुखी क्याम्पस भद्रपुरको जग्गा २५ बर्षको लागि लिजमा लिएर भद्रपुर क्रिकेट क्लवले शुरू…

नवनियुक्त क्याम्पस प्रमुख आचार्यद्वारा पदस्थापन

भद्रपुर ३,माघ / मेची वहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख देवीप्रसाद आचार्यको  पदस्थापन भएको छ । क्याम्पसमा हिजो आयोजना गरिएको स्वागत सम्मान कार्यक्रम पछि आचार्यले क्याम्पस प्रमुखको पदभार ग्रहण गर्नुभएको हो।…

अस्पताल विकास समितिमा मनोनयनः प्रादेशिक कि जिल्ला अस्पताल ?

गोपाल गिरीबाट‐———- भद्रपुर २९ , पुस / प्रादेशिक अस्पताल भद्रपुरको व्यवस्थापन समितिमा ४ जनालाई मनोनयन गरिएको छ। मनोनित हुने सदस्यहरूमा गीताप्रसाद भट्टराई, गीता श्रेष्ठ, शिवकुमार राजभण्डारी र कौशिल्या अधिकारी हुनुहुन्छ।नियुक्त…