• Fri. Nov 28th, 2025

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

भद्रपुर १० साउन। साप्ताहिक समाचारदाता। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार आज श्रेष्ठलाई राज्यमन्त्री…

मोलुङ हाइड्रोपावरले आइपीओ निष्कानश गर्ने

१० साउन  , मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न साउन १ गते बोर्डमा निवेदन…

कृषि प्रधान देश नेपालमा एक वर्षमै ८० अर्बको खाद्यान्न भित्रियो

काठमाण्डाै- १०,साउन।कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ ।नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश…

अभद्र टिकटक बनाउने पक्राउ

भद्रपुर – १०,साउन। साप्ताहिक समाचारदाता। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। अश्लिल टिकटक बनाएको आरोपमा झापा मेचीनगर–६ स्थित बर्मेली…

फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजीनामाको घोषणा

फुटबल |खेलकुद | तस्विर–एन्फा काठमाडौं-१०, साउन । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाउनुभएको हो । अखिल…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ, कुन राम्रो ?

भद्रपुर ९,साउन। चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ?  यो आम मानिसको जिज्ञासाको विषय हो। जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका…

कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित, महाधिवेशनको मिति यथावत

भद्रपुर ९,साउन। साप्ताहिक समाचारदाता। नेपाली काँग्रेसको गाउँ तथा नगर अधिवेशन स्थगित भएको छ। नकिन समयमै हुन सकेन काँग्रेसको वडा अधिवेशन ? – नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ…

शहीद स्मारक ए डिभिजन फूटबल असोजमा

भद्रपुर ९,साउन। साप्ताहिक समाचारदाता। सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताका लागि तय भएको छ ।सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखि आयोजना गर्ने तालिका एन्फाले…

चार खेलाडी टी ट्वान्टी बरियतामा

भद्रपुर ८ साउन। साप्ताहिक समाचारदाता। आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा ६१ औं स्थानमा रहनु भएको छ…

ओलम्पिक खेल 2020को आज औपचारिक उद्घाटन

भद्रपुर ८ साउन। साप्ताहिक समाचारदाता। ओलम्पिक 2020 अर्थात् ओलम्पिकको ३२ औं संस्कण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण १…