नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्षमा ओमप्रकाश सरावगी तेस्रो पटक निर्वाचित हुनुभएको छ। नेपालगन्जमा सम्पन्न संघको सातौं महाधिवेशनबाट सरावगी सभापतिमा आइतबार निर्वाचित हुनुभएको हो। सरावगीले वहालवाला सभापति राजकुमार सिंघानियालाई भारी…
सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले सीमानाकामा निगरानी बढाउन थालेको हो । नाकाहरुमा हेल्थ डेस्कको संख्या बढाएको र आवश्यक कर्मचारी पनि…
झापाको बिर्तामोडस्थित एक विद्यालयमा कक्षा ११मा अध्ययरत् दुई किशोरीले एक साताको अवधिमा आत्महत्या गरे । बिर्तामोडमा कोठा लिएरसँगै बस्ने साथीले के कारणले आत्महत्या गरिन् भन्ने खुल्न नसकेको बताइएको छ ।…
भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट कबड्डी प्रतियोगिताको तयारी गरिएको छ । नगरका १० वटा वडाबाटै पुरुष र महिलातर्फका छुट्टाछुट्टै कबड्डी प्रतियोगिता एकैसाथ सञ्चालन गर्न लागिएको हो…
शुक्रबार साँझ हामी कलकत्ता शहरको उत्तरमा पर्ने शोदपुरमा पुग्दा उनी फोनमा बोलिरहेका थिए। बंगालीमा उनले बोलेका शब्द नबुझे पनि अनुहारको भाव सजिलै बुझिन्थ्यो- उनको अनुहारमा खुसी दौडिरहेको थियो। ह्याम रेडियो…
झापाको मेचीनगरस्थित निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ मेचीपारीको गाउँमा पाच दशकपछि विद्युत विस्तार भएको छ । घर घरमा बत्ती बल्न थालेपछि स्थानीयवासीको घरमात्र होईन अनुहार नै उज्यालो छ । बत्ती…
भारतबाट भइरहेको बोइलर कुखुरा तस्करी नरोकिए बर्डफ्लु देशैभर फैलिन सक्ने भन्दै प्राविधिकहरूले सचेत गराएका छन् । खुला सीमा नाकाका कारण प्रतिबन्धित बोइलर कुखुरा तस्करी हुँदा बर्डफ्लु फैलिन सक्ने सम्भावना बढेको…
४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ । कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले…
डेढ घण्टा भत्किएको बाटो र बगर पार गरेपछि पुग्न सकिने अग्लो डाँडा । वरिपरि घना जंगल । जंगलको बीचमा वर्षौं पहिले बनेको काठको थोत्रो घर । काठले बारेको उक्त घरभित्रबाट…
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको छ। सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको…