सात वटै प्रदेशका प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउन थालिएको छ। मन्त्रीहरूलाई बडिगार्ड तथा अगुवा-पछुवा गाडीमा दिँदै आएको सुरक्षाबाट सशस्त्र प्रहरी हटाउन थालिएको हो। यसक्रममा बिहीबार २ नम्बर…
अमेरिकाको माथिल्लो सदन सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रक्रिया सुरू भएको छ। जनवरी ६ मा संसद भवनमा भएको हिंसा भड्काउन सघाएको आरोपमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएर आएको…
२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट…
‘कयो’ अर्थात् नेवार भाषामा सेतो माटो। यही नामबाट नेपाली हस्तकला ब्रान्ड छ, कयो क्रिएटिभ स्टुडिओ। नाम माटोसँग जोडिएको भए पनि कयोले काठ, चाँदी, पित्तलजस्ता धातुमा काम गर्छ। झन्डै चार वर्षदेखि स्वदेशी तथा विदेशी ग्राहकको…
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुबै घटकले पार्टीको आधिकारिकता आफूले पाउनु पर्ने दबाब निर्वाचन आयोगमा बढाएका छन्। पछिल्ला दुई हप्तामा दुबै घटकका शीर्ष नेताहरू आयोगमा पुगेर प्रत्यक्ष/परोक्ष रूपमा त्यस्तो दबाब बढाएका हुन्। माघ २० गते आफ्नो…
फेवातालको बाँध मर्मत गर्न पानी सुकाउँदा कतिपयले ताल हड्प्न खोजेको आशंका गरे। फेवाताल संरक्षण गर्न सरकारले आलटाल गरिरहेका बेला अचानक बाँध खोलेर ताल सुकाइएकाले यस्तो आशंका गरिएको हो। यसअघि पनि यसरी…