• Mon. Jun 30th, 2025

Latest Samachar

रिहा हुने भए विपिन जोशी

भद्रपुर १७, माघ/ परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको कुटनीतिक प्रयासपछि गाजामा हमासको बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको सूचीमा परेका छन् । इजरायलबाट जोशीलाई हमासले अपहरण गरेर लगेको थियो ।…

ग्यालेक्सी फुटबल कप जारीः दोस्रो दिनको खेलमा इस्ट प्वाइन्ट, मोडर्न, एभरेस्ट स्मार्ट र लिटल एङ्गेल्स विजयी

भद्रपुर १५,माघ / भद्रपुरमा जारी पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को दोस्रो दिनको आजको खेलमा इस्ट प्वाइन्ट भद्रपुर, मोडर्न इङ्ग्लिस स्कुल भद्रपुर, एभरेस्ट स्मार्ट विर्तामोड र लिटल एङ्गेल्स विर्तामोड विजयी…

भद्रपुर जेसीजको ४९ औं पद हस्तान्तरण एवं भद्रपुर जुनियर जेसीजको प्रथम पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान समारोह ( २०८१ माघ १६ गते होटल डे ग्लो)मा नेपालकै सुप्रसिद्ध र वरिष्ठ सञ्चारकर्मी नकुल काजीलाई सम्मान गरिदैं

भद्रपुरमा ग्यालेक्सी इङ्ग्लिस स्कुलको आयोजनामा शुरू चौथो संस्करणको स्व.पर्शुराम स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को शुरूवातमा

नर्सिङ दिवस सम्पन्न

भद्रपुर १५,माघ / ६३ औं नर्सिङ दिवसको अवसरमा भद्रपुरमा रक्तदान,  सम्मान र प्रवचन कार्यक्रम गरिएको छ। नेपाल नर्सिङ संघ प्रादेशिक अस्पताल इकाइ समिति भद्रपुरले विविध कार्यक्रम गरी नर्सिङ दिवस मनाएको…

भद्रपुरमा स्व.पर्शुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ शुरू

भद्रपुर १५,माघ / ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरले डोल्मा मेमोरियल इङ्ग्लिस स्कुललाई पराजित गरेको छ ।ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुरको आयोजनामा आजबाट शुरू स्व.परशुराम अग्रवाल स्मृति फुटबल टुर्नामेण्ट-२०८१ को उद्घाटन खेलमा आयोजक…

हल्दिबारी गाउँ पालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

भद्रपुर १४, माघ / हल्दिबारी गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा आज गाउँपालिका परिसरमा सार्वजनिक सुनुवाइ भएको हो।नागरिक एफ.एम.भद्रपुरको सहजीकरणमा भएको सार्वजनिक…

गणतन्त्र दिवसमा सिरक वितरण

भद्रपुर १३, माघ / भारतको ७६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल भारत मैत्री संघ झापाले जाडोमा ओढ्ने न्यानो सिरक वितरण गरेको छ। २६ जनवरी अर्थात् आज माघ १३ गते  भद्रपुर…

भद्रपुरमा मनाइयो भन्सार दिवसः पहिलोपटक आर्या कस्टम क्लियरेन्सलाई सम्मान

भद्रपुर १३,माघ / ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भद्रपुर भन्सार कार्यालयले उत्कृष्ट भन्सार एजेन्ट, बढी भन्सार बुझाउने फर्म-कम्पनी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।भद्रपुर नगर पालिकाका नगर प्रमुख…

निजामती कर्मचारी संगठन झापाको १२ औँ अधिवेशन सम्पन्न

भद्रपुर १२,माघ / नेपाल निजामती कर्मचारी संगठन झापाको १२ औँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।   नेकपा (एमाले)–झापाका अध्यक्ष प्रेम गिरीको प्रमुख आतिथ्य र संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षतामा…