• Fri. Oct 18th, 2024

Latest Samachar

३ टन जुम्ली ‘मार्सी सिमी’ जापान निर्यात

जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ…

सेयर बजार उकालो लाग्दै

सेयर बजारमा उछाल आउने क्रमले साताको अन्तिम दिन पनि निरन्तरता पाएको छ । लगातारको वृद्धिसँगै २६ सय अंकमाथि उक्लिएको सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकको वृद्धिसँगै…

१ अर्ब रुपैयाँको प्रलोभन आएको वन तथा वातावरणमन्त्रीको खुलासा

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन…

सरकारले विप्लव समूहसँग वार्ता गर्ने, कांग्रेस र दाहाल–माधव समूहको प्रतिक्रिया

सत्तारुढ दलको दाहाल–माधव समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।विप्लब नेतृत्वको विद्रोही समूहसँग वार्ता…

नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी…

जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार छु : गेल

 विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने…

नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको यो स्मार्ट फोन नोकिया १ सिरिजकै सबैभन्दा ठूलो भएको एचएमडी ग्लोबलका हेड अफ…

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा…

एकै डोज लगाए हुने जोन्सनको कोरोना भ्याक्सिनलाई अमेरिकाले दियो अनुमति

संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति…

नेपालले खेल्ने एकदिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल अब प्रत्यक्ष प्रसारण हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२३ सम्मका एकदिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ।  आइसिसीले इभेन्ट…