• Sun. Sep 8th, 2024

विश्व

World news in Nepali Language

  • Home
  • लचिलो बन्दै साउदी सरकार, केही महिलामैत्री ऐनको घोषणा

लचिलो बन्दै साउदी सरकार, केही महिलामैत्री ऐनको घोषणा

साउदी अरबमा महिलाहरुले अब कोही पुरुष अभिभावकको अनुमति बिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार शाही आदेश जारी गरिएको छ । नयाँ नियमअनुसार अब २१ वर्षभन्दामाथि उमेर भएका महिलालाई…

अक्सफोर्ड–एस्ट्राजेनेकोको कोरोना खोपलाई डब्ल्यूएचओको अनुमति

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओका विशेषज्ञहरुको समूहले गरेको सिफारिसअनुसार यो खोपलाई आपतकालीन…

ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन…

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

१ फागुन, काठमाडौं । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु…

युरोपियन युनियनसँग सम्बन्ध तोड्ने रुसको चेतावनी

काठमाडौँ । रुसले युरोपियन युनियनसँग सम्बन्ध तोड्ने चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लावरोवले युरोपेली युनियनले रुसमाथि कुनै किसिमका प्रतिबन्ध लगाएमा रुस सबै सम्बन्ध तोड्न तयार रहेको बताएका छन्…

मङ्गल अभियान: यूएई, चीन र अमेरिकाका अन्तरिक्षयानहरू किन एकै समयमा ‘रातो ग्रह’मा?

आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्। रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन्…

ट्रम्पविरूद्ध सिनेटमा सुरू भयो महाअभियोग प्रक्रिया, पारित हुने सम्भावना झिनो

अमेरिकाको माथिल्लो सदन सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रक्रिया सुरू भएको छ। जनवरी ६ मा संसद भवनमा भएको हिंसा भड्काउन सघाएको आरोपमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएर आएको…

वेस्ट इन्डिज तीन विकेटले विजयी

चिटगाउँ — वेस्ट इन्डिजले दोस्रो टेस्टको पाँचौं दिन आइतबार बंगलादेशमाथि तीन विकेटको अपूर्व जित निकालेको छ । जितका लागि चौथो इनिङ्समा ३ सय ९५ रन पछ्याएको वेस्ट इन्डिजले सात विकेट…

किन विस्थापित हुँदै छन् म्यानपावर कम्पनी ?

आँखाले आवरणमात्र देख्छ तर आवरणभित्रको अस्तित्व देख्दैन, सुन्दैन । अहिले कोभिडको प्रभावबाट धेरैको व्यापार, व्यवसाय र जीवनसंग्राममा समेत ठूलो धक्का लाग्यो । तर, त्योभन्दा ठूलो हृदयमा लागेको धक्का अरुको आँखाले…

युवाको लगानीमा फुटसल